August 7, 2026, Friday
२०८३ श्रावण २२ शुक्रबार

अर्थ

तिलोत्तमा नगरपालिकाको बजेट ३ अर्ब ५ करोड

तिलोत्तमा नगरपालिकाको बजेट ३ अर्ब ५ करोड

तिलोत्तमा- रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पूर्वाधार विकास, शिक्षाको गुणस्तर सुधार, कृषि आधुनिकीकरण र सुशासनलाई मुख्य प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०८३-८४ का बजेट ल्याएको छ । नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले बुधबार नगरसभाको २१औं अधिवेशनको बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गरेकी हुन् । नगरपालिकाले आगामी आवका लागि ३ अर्ब ५ करोड ६७ लाख ८८ हजार रुपैयाँको बजेट…

पर्यटन प्रबर्द्धन गर्न लुम्बिनी र पोखराका पर्यटन व्यवसायी एउटै थलाेमा

पर्यटन प्रबर्द्धन गर्न लुम्बिनी र पोखराका पर्यटन व्यवसायी एउटै थलाेमा

भैरहवा–भारतीय पर्यटकको आगमनलाई नकारात्मक प्रभाव पार्ने खालको नेपालमा हुने सवै खालका गतिबिधि बिरुद्ध भैरहवा र पोखरा क्षेत्रका पर्यटन व्यवसायी एउटै स्थलोमा उभिएका छन् । भारतीय पर्यटकलाई आकर्षित गर्ने खालको नीति तथा योजना सरकारी स्तरबाट लागू हुनु पर्नेमा अझैपनि भारतीय पर्यटकलाई नेपाल आउनमा सुरक्षा जाँच लगायत विभिन्न झमेला रहेको र युट्युव लगायतका सामाजिक सञ्जालबाट भारतीय पर्यटकलाई…

  • लुम्बिनीमा ५ हजारलाई रोजगारी दिने योजना

    लुम्बिनीमा ५ हजारलाई रोजगारी दिने योजना

    भैरहवा– लुम्बिनी प्रदेश सरकारले कम्ति पाँच हजार जनालाई रोजगारीको अवसर सिर्जना गर्ने गरी कार्यक्रम अघि बढाएको छ । आगामी आर्थिक वर्ष २०८३–२०८४ को बजेटमा उक्त व्यवस्था गरिएको हो । प्रदेशमा स्वरोजगारी र रोजगारीका अवसर सिर्जना गर्न उद्यमशील लुम्बिनी अभियानलाई उच्च...

  • पूर्वाधार मन्त्री लम्सालको भनाईबिरुद्ध ज्ञापनपत्र

    पूर्वाधार मन्त्री लम्सालको भनाईबिरुद्ध ज्ञापनपत्र

    भैरहवा- पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले आइतबार निर्माण व्यवसायीका वारेमा दिएको अभिव्यक्ति लगायतका विषयलाई लिएर लुम्बिनी निर्माण व्यवसायी संघ जिल्ला कार्यसमिति, रुपन्देहीले सरकारलाई ज्ञापनपत्र बुझाएको छ । संघले निर्माण व्यवसायीको सम्मान, सुरक्षा तथा निर्माण क्षेत्रमा देखिएका समस्या समाधानको माग गर्दै...

  • सहरी विकास र खानेपानीलाई ४ अर्ब १५ करोड

    सहरी विकास र खानेपानीलाई ४ अर्ब १५ करोड

    भैरहवा– लुम्बिनी प्रदेश सरकारले आगामी वर्ष बजेटमार्फत सहरी विकास र खानेपानीतर्पm ४ अर्ब १५ करोड ५७ लाख रुपैयाँ बिनियोजन गरेको छ । ‘एक घर, एक खानेपानी धारा’ अभियानलाई निरन्तरता दिँदै नयाँ बस्ती विकास योजना ल्याइएको छ । शिक्षा र सामाजिक...

  • खस्किँदै गल्ला ब्यवसाय

    खस्किँदै गल्ला ब्यवसाय

    कपिलवस्तु– कपिलवस्तु नगरपालिका–२, रमतलहामा श्याम ट्रेडर्स संचालन गरेर बसेका गल्ला ब्यवसायी पुजारी गुप्ताले पहिला जस्तो गल्ला ब्यवसाय नहुँदा ब्यवसायीलाई जिविकोपार्जन गर्ने धौ–धौ हुन थालेको छ । पहिला गाउँघरबाट गल्ला (धान, चामल र गहुँ) गोरुगाडा, ट्याक्टरमा राखेर सदरमुकाम र आसपासका ब्यापारी–ब्यवसायीलाई...

  • कस्ता योजना समेटिए लुम्बिनी सरकारको बजेटमा (पढौं पूर्णपाठ)

    कस्ता योजना समेटिए लुम्बिनी सरकारको बजेटमा (पढौं पूर्णपाठ)

    भैरहवा– विभिन्न महत्वकांक्षी योजना समेटेर लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–०८४ का लागि बजेट ल्याएको छ । सोमबार प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेट प्रस्तुत गरेका छन् । ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँ...