August 6, 2026, Thursday
२०८३ श्रावण २१ बिहीबार

अर्थ

रोहिणीद्वारा भीम अस्पताललाई पाँच लाख सहयोग

रोहिणीद्वारा भीम अस्पताललाई पाँच लाख सहयोग

भैरहवा, जेठ ३ । रुपन्देहीको रोहिणी गाउँपालिकाले भैरहवास्थित भीम अस्पताललाई ५ लाख रुपैयाँ सहयोग गरेको छ । आर्थिक अभावमा कोरोना संक्रमितको उपचार प्रभावित नहोस् भन्ने उद्देश्यले गाउँपालिकाले अस्पताललाई सहयोग गरेको हो । गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादवले उक्त रुपैयाँ बराबरको चेक सोमबार अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा.शकुन्तला गुप्तालाई हस्तान्तरण गरे । अध्यक्ष यादवले जिल्लास्थित सरकारी अस्पतालको…

बजेट अधिवेशन आह्वान नगर्दा संशय

बजेट अधिवेशन आह्वान नगर्दा संशय

सरकारले आगामी वर्षका लागि समयै बजेट ल्याउन संसद् अधिवेशन आह्वान गर्न ढिला गर्दा बजेटबारे संशय सृजना भएको छ । संवैधानिक दायराभित्र रहेर सरकारले जेठ १५ मा बजेट प्रस्तुत गर्नुपर्ने हुन्छ । बजेट प्रस्तुत हुनुअघि सरकारको नीति तथा कार्यक्रम संसद्बाट आउनुपर्ने हो, अहिलेसम्म आएको छैन । संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी…

  • प्रदेश जीडीपी वृद्धि अनुमानमा कोरोनाले धक्का

    प्रदेश जीडीपी वृद्धि अनुमानमा कोरोनाले धक्का

    राष्ट्रिय तथ्यांक विभागले चालू आर्थिक वर्षमा सबै प्रदेशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सकारात्मक हुने उल्लेख गर्दै अनुमानसहित विवरण सार्वजनिक गरेपनि निषेधाज्ञाका कारण पूरा नहुने भएको छ । गत वर्षको लकडाउनपछि आर्थिक गतिविधिमा सुधार आएको र १५ दिन मात्र निषेधाज्ञा हुने...

  • गाँस कटाएर श्रमिकले पठाए सिलिन्डर

    गाँस कटाएर श्रमिकले पठाए सिलिन्डर

    आफ्नो देशमा अक्सिजन नपाएर बिरामीको मृत्यु भएको खबरले खाडीमा काम गर्ने नेपाली श्रमिकलाई पिरोलेको छ । सामाजिक सञ्जालमा अक्सिजन लिन नपाएर ज्यान गएका खबरले मन पोलेपछि उनीहरूले आफ्नो गाँस काटेर ५ सय ६० थान सिलिन्डर पठाएका छन् ।  कुवेतको अलमुल्ला...

  • पुँजीगत खर्च गर्न सरकार असफल

    पुँजीगत खर्च गर्न सरकार असफल

    कोभिड–१९ को दोस्रो लहर चल्दै गर्दा चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो १० महिनामा आधा पनि पुँजीगत खर्च भएको छैन । सरकारले चालू आर्थिक वर्षमा ३ खर्ब ५२ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य राखेको थियो...

  • महामारीमा  दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि

    महामारीमा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि

    कोरोना महामारीका बीच दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएको छ । राजनीतिक अस्थिरता र निषेधाज्ञाको मौका छोप्दै उद्योगी, ठूला व्यापारी, र बिचौलियाहरूले चामल, तेल, दाल, गेडागुडी, चिनी र अण्डालगायत खाद्य वस्तुको मूल्य वृद्धि गरेका हुन् । निषेधाज्ञाका कारण महामारीसँग लड्दै...

  • सेनाको जहाजमार्फत् रुपन्देहीमा अक्सिजन आपूर्ति

    सेनाको जहाजमार्फत् रुपन्देहीमा अक्सिजन आपूर्ति

    अक्सिजन ल्याएर भैरहवा आएको नेपाली सेनाको जहाज । तस्बिरः पब्लिक कुरा भैरहवा, जेठ १ । रुपन्देहीमा अक्सिजनको चरम अभाव भएपछि नेपाली सेनाको एअरलिफ्ट मार्फत् अक्सिजन आपूर्ति गरिएको छ । विराटनगरबाट सेनाको जहाजमार्फत् शनिबार दिउँसो ४ बजे गौतमबुद्ध विमानस्थलमा ६० सिलिण्डर...

  • नेपाल एयरलाइन्सले बेइजिङ र मस्कटबाट अक्सिजन सिलिन्डर ल्याउँदै

    नेपाल एयरलाइन्सले बेइजिङ र मस्कटबाट अक्सिजन सिलिन्डर ल्याउँदै

    काठमाडौं, जेठ १ । चीनको राजधानी बेइजिङ र ओमानको राजधानी मस्कटबाट राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) बाट आज अक्सिजन सिलिन्डर ल्याउँदैछ। गैरआवासीय नेपाली सङ्घको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा ओमनबाट सहयोगस्वरुप प्राप्त हुने ६०० थान अक्सिजन सिलिन्डर...