August 6, 2026, Thursday
२०८३ श्रावण २१ बिहीबार

अर्थ

४० माइक्रोनभन्दा साना प्लास्टिक प्रयोगमा रोक

४० माइक्रोनभन्दा साना प्लास्टिक प्रयोगमा रोक

भैरहवा– सरकारले आगामी आर्थिक वर्षदेखि ४० माइक्रोनभन्दा साना प्लास्टिकका सामग्री प्रयोग गर्न पूर्णत: रोक लगाउने भएको छ। आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बिष्णु पौडेलले साउन १ गतेदेखि ४० माइक्रोनभन्दा साना प्लास्टिकको प्रयोगमा पूर्णत: रोक लगाउने निर्णय सार्वजनिक गरेका हुन्। ४० माइक्रोनभन्दा साना प्लास्टिक उत्पादन गर्ने कारखानाका उपकरणहरु प्रतिस्थापन गर्दा लाग्ने शुल्क पूँजीगत अनुदान…

आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक समारोहको प्रत्यक्ष प्रसारण

आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक समारोहको प्रत्यक्ष प्रसारण

आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक समारोहको प्रत्यक्ष प्रसारण

  • दाङमा लुम्बिनी प्रदेश सभाहल निर्माण सुरु

    दाङमा लुम्बिनी प्रदेश सभाहल निर्माण सुरु

    भैरहवा– लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती गाउँपालिकास्थित मौरीघाटमा प्रदेशसभा बैठक सञ्चालनका लागि प्रदेश सभाहल निर्माण सुरु भएको छ । प्रदेश सरकारले अघिल्लो वर्ष दाङको भालुवाङ क्षेत्रमा स्थायी राजधानी तोकेको थियो । उक्त निर्णय प्रदेश सभाबाट पनि पारित भएको छ ।...

  • बजेटमाथि अझै वक्रदृष्टि

    बजेटमाथि अझै वक्रदृष्टि

    पछिल्लो राजनीतिक घटनाक्रमले आगामी आर्थिक वर्षको बजेटबारे अन्योल उत्पन्न गरेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यादेशमार्फत बजेट ल्याउने घोषणा विवादमा तानिएको छ। संविधानले आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते संसद्समक्ष प्रस्तुत गर्नुपर्ने किटानी व्यवस्था गरेको छ। प्रधानमन्त्री ओलीले केही...

  • कोरोनाका कारण साढे ३६ लाख मानिस बेरोजगार

    कोरोनाका कारण साढे ३६ लाख मानिस बेरोजगार

    रोजगारका झन्डै आधा दर्जन क्षेत्रमा काम गर्दै आएका ३६ लाख ५० हजार मानिस अहिले बेरोजगार भएका छन् । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण पर्यटन, यातायात, निर्माण, ब्यूटिपार्लर व्यवसाय, खुद्रा पसल, दैनिक ज्यालादारीमा काम गर्नेहरू अहिले कामविहीन बन्न...

  • चीनले नेपाललाई १० लाख डोज खोप दिने

    चीनले नेपाललाई १० लाख डोज खोप दिने

    काठमाडौं- नेपाललाई चीनले १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिने भएको छ । बुधबार नेपाल र चीनका राष्ट्रपतिबीचको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप दिने घोषणा गरेका हुन् । दुई राष्ट्रपतिबीचको टेलिफोन संवादपछि नेपालका लागि...

  • जो कलाकारले गर्दैछन् आविष्कार केन्द्रलाई आर्थिक सहयोग

    जो कलाकारले गर्दैछन् आविष्कार केन्द्रलाई आर्थिक सहयोग

    सांगीतिक कार्यक्रममा सहभागी हुन अमेरिका पुगेका सदाबहार गायक रामकृष्ण ढकाल कोरोना भाइरस महामारी सुरु भएपछि उतै रोकिए। नेपालमा महामारीले भयावह स्थिति सिर्जना गरिरहेको अवस्थामा उनले स्वास्थ्य उपचारमा भइरहेको असहज परिस्थिति कम गर्न आफ्नो नेतृत्वमा रकम सहयोग गरेका छन्। महावीर पुनको...

  • अर्घाखाँची सिमेन्टद्वारा मैनहियामा ७० लाखमा स्वास्थ्य चौकी निर्माण

    अर्घाखाँची सिमेन्टद्वारा मैनहियामा ७० लाखमा स्वास्थ्य चौकी निर्माण

    भैरहवा– रुपन्देहीको सियारी गाउँपालिका–२, मैनहियामा स्वास्थ्य चौकी भवन निर्माण गरिएको छ । मैनहियामा रहेको अर्घाखाँची सिमेन्ट प्रालिले ७० लाख लागतमा स्वास्थ्य चौकी भवन निर्माण गरेको हो । बुधबार उक्त स्वास्थ्यचौकी उद्योगले गाउँपालिकालाई हस्तान्तरण गरेकोे छ । एक तल्लाको उक्त स्वास्थ्य...

  • रूपन्देहीमा मनपरी नदी दोहन, स्थानीय तह र प्रशासन रमिते

    रूपन्देहीमा मनपरी नदी दोहन, स्थानीय तह र प्रशासन रमिते

    भैरहवा– कञ्चन, दानव, पहिला, घमाहा, इङ्गुरिया, तुल्बुलिया र बन्द्राहा यी सबै रुपन्देहीको सैनामैना नगरपालिका क्षेत्रमा पर्ने खोला हुन् । यस्ता प्राकृतिक स्रोत साधनबाट हुने आम्दानीले नगरको आन्तरिक आय बढाएको छ । वार्षिक करिव ६ करोड नदीजन्य पदार्थबाट नगरपालिकाले आम्दानी लिन्छ...