August 6, 2026, Thursday
२०८३ श्रावण २१ बिहीबार

अर्थ

कोरोना खोप उत्पादन दोब्बर बनाउन राष्ट्रसंघका प्रमुखको आग्रह

कोरोना खोप उत्पादन दोब्बर बनाउन राष्ट्रसंघका प्रमुखको आग्रह

संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरसले विकासशील राष्ट्रमा कोरोना खोपको सहज वितरणको लागि उत्पादन दोब्बर गर्नुपर्ने बताएका छन् । पछिल्लो समय विकासशील मुलुकमा कोरोनाको नयाँ लहर फैलिरहेकाले खोप उत्पादन दोब्बर पार्नु जरुरी रहेको गुटेरसको भनाइ छ । हाल धेरै मुलुकले खोपको अभाव झेलिरहेका छन् । विशेषगरी भारतलगायत कोरोनाको नयाँ लहरले आक्रान्त भएका मुलुकले खोप अभावको सामना…

क्षमता घटाए सिमेन्ट उद्योगले

क्षमता घटाए सिमेन्ट उद्योगले

भैरहवा, वैशाख ३० । कोरोना भाइरस (कोभिड–१९) को दोस्रो भेरिएन्टको संक्रमण ह्वात्तै बढेको र जारी निषेधाज्ञा पनि लम्बिएसँगै निर्माण उद्योगहरूको उत्पादन क्षमता कम हुन थालेको छ । संक्रमणको डर र निषेधाज्ञाका कारण हाल २५ प्रतिशत सिमेन्ट उद्योग बन्द भइसकेका छन् भने सञ्चालनमा आएका ७५ प्रतिशत उद्योगले आधा क्षमतामा उत्पादन गरिरहेका छन् । डन्डी उद्योगहरूले पनि…

  • यी देशले लगाए नेपाललाई प्रवेश रोक

    यी देशले लगाए नेपाललाई प्रवेश रोक

    नेपालको प्रमुख श्रम गन्तव्य मुलुक मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, जापानलगायतका देशले तत्काल नेपालसहित चार देशका नागरिक प्रवेशमा रोक लगाएका छन् । नेपालमा नयाँ भेरिएन्टसहितको कोरोना सङ्क्रमण उच्च जोखिममा रहेको भन्दै नेपालसहित बङ्गलादेश, पाकिस्तान र श्रीलङ्काका नागरिकलाई ती देशमा...

  • अक्सिजन अभावपछि रुपन्देहीमा सेनाको हेलिकोप्टरबाट अक्सिजन ल्याइयो

    अक्सिजन अभावपछि रुपन्देहीमा सेनाको हेलिकोप्टरबाट अक्सिजन ल्याइयो

    अक्सिजनसहितका भरी सिलिन्डर ल्याएर बुधबार साँझ गौतमबुद्ध विमानस्थलमा आएको नेपाली सेनाको हेलिकोप्टर । तस्बीरः माधव ढुंगाना भैरहवा, वैशाख २९ । चरम अक्सिजन अभाव भएपछि रुपन्देहीमा हेलिकोप्टर मार्फत् केही थान अक्सिजन सिलिन्डर ल्याइएको छ ।केन्द्रिय कोभिड संकट व्यवस्थापन केन्द्र समक्ष जिल्ला...

  • डा.गौतम लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा पुनः नियुक्त

    डा.गौतम लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा पुनः नियुक्त

    भैरहवा, वैशाख २९ । लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा पुनः डा.ईश्वर गौतम नियुक्त भएका छन् । मन्त्रीपरिषदको बुधबार बसेको बैठकले डा।गौतमलाई पुनः नियुक्त गर्ने निर्णय गरेको हो । बुटवल निवासी डा.गौतम यसअघि पनि प्रदेश योजना आयोगको उपाध्यक्ष थिए । यस्तै,...

  • अक्सिजन सिलिन्डर बुझाउन लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको अपिल

    अक्सिजन सिलिन्डर बुझाउन लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको अपिल

    बुटवल, बैशाख २९ । रुपन्देहीसहित प्रदेशका अस्पतालहरुमा अक्सिजनको चरम अभाव भएको छ । खासगरी अक्सिजनसँगै सिलिन्डरको पनि अभाव भएपछि लुम्बिनी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिलिन्डिर बुझाउन सबैमा अपील गरेको छ । कोभिड-१९ को महामारीबीच अस्पतालमा अक्सिजनको हाहाकार मच्चिएको बेला...

  • निषेधाज्ञा र मापदण्ड पालना गर्न तयार छन् व्यवसायी

    निषेधाज्ञा र मापदण्ड पालना गर्न तयार छन् व्यवसायी

    भैरहवा-लुम्बिनी कोरिडोरमा रहेको उद्योग । तस्बिरः पब्लिक कुरा भैरहवा, वैशाख २९ । ढुवानीका साधन सहज रुपमा नचल्ने भएकाले कच्चापदार्थ उद्योगसम्म ल्याउन र उत्पादित माल बजारसम्म पुर्याउनमा समस्या छ । बजार र बिक्रेताको पसल बन्द हुने भएपछि उत्पादित माल कहा राख्ने...

  • अक्सिजन हाहाकार : अस्पतालबाट निकालिए बिरामी

    अक्सिजन हाहाकार : अस्पतालबाट निकालिए बिरामी

    जोरपाटीस्थित नेपाल मेडिकल कलेजले अस्पतालमा भएको अक्सिजनले साँझ ४ बजेसम्मलाई मात्र पुग्ने भएकाले त्यसअगावै आ–आफ्नो व्यवस्था गर्न बिरामी पक्षलाई आग्रह गर्दै मंगलबार बिहान सूचना जारी गर्‍यो । अक्सिजन उपलब्ध हुन नसक्ने भएकाले बिरामीलाई डिस्चार्ज गर्न लागिएको जानकारी नगरपालिका, प्रहरी र...