August 6, 2026, Thursday
२०८३ श्रावण २१ बिहीबार

अर्थ

न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्रीद्वारा नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई अपिल

न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्रीद्वारा नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई अपिल

काठमाडौं, जेठ १ । न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्री हेलेन क्लार्कले कोभिड–१९ सँग जुधिरहेको नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेकी छिन् । न्युजिल्यान्डकी ३७ औ प्रधानमन्त्री क्लार्कले नेपालमा दैनिक संक्रमण दर ९ हजार पुगेको र ४० प्रतिशत पोजेटिभ देखिएकोले नेपाललाई अत्यन्तै धेरै सहयोगको आवश्यकता रहेकोे क्लार्कले ट्विट गरेकी छिन् । ‘नेपाल कमजोर क्षमताको स्वास्थ प्रणाली भएको अतिकम…

संरक्षण अभावमा ओझेलमा तातोपानी क्षेत्र

संरक्षण अभावमा ओझेलमा तातोपानी क्षेत्र

रुकुम पूर्व, जेठ १ । रुकुम पूर्वमा रहेका तातोपानी क्षेत्रको वर्षका ४ महिना मानिसहरुको ठूलो भिडभाड हुन्छ, खोजी हुन्छ । बिहानैदेखि बेलुका अवेरसम्म नुहाउने, धुने तथा अरु कामका लागि पनि सर्वसाधारणहरु टाढाटाढाबाट तातोपानी क्षेत्रमा पुग्छन् । जाडो याममा तातोपानी क्षेत्रमा नुहाउनुपर्छ भन्ने चलन पूरानै पनि हो । कार्तिक, मंसिर, पुस र माघ महिनामा तातोपानीमा नुहाउन…

  • अक्सिजनमा चरम नाफा

    अक्सिजनमा चरम नाफा

    प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ। त्यस आधारमा बढीमा ४ सय ८० रुपैयाँमा बेच्नुपर्ने हो।  तर, नेपालगञ्जको जयेश ट्रेडिङ कन्सर्नले भेरी अस्पताललाई लामो समयदेखि ९ सय १५ रुपैयाँमा...

  • पूर्वमन्त्री यादवले गरे भीम अस्पतालमा उपचाररत विरामीलाई पानी वितरण

    पूर्वमन्त्री यादवले गरे भीम अस्पतालमा उपचाररत विरामीलाई पानी वितरण

    भैरहवा, वैशाख ३१ । कोरोना भाइरस संक्रमित विरामी र उनीहरुका कुरुवालाई पूर्वमन्त्री ओमप्रकाश यादव ‘गुल्जारी’ले पानी (मिनरल वाटर) वितरण गरेका छन् । शुक्रबार भीम अस्पतालमा पुगेर त्यहाँ उपचाररत विरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै यादवले पानी वितरण गरेका हुन् । यादवले...

  • रुपन्देहीमा अक्सिजन प्लान्टको व्यवस्थापन सेनाले गर्ने

    रुपन्देहीमा अक्सिजन प्लान्टको व्यवस्थापन सेनाले गर्ने

    भैरहवा, वैशाख ३१ । रुपन्देहीमा अक्सिजन प्लान्टको व्यवस्थापनका लागि नेपाली सेनाको जनशक्ति परिचालन गरिने भएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय, भैरहवामा बसेको जिल्ला सुरक्षा समिति लगायत सरोकारवालासहितको बैठकले रुपन्देहीमा रहेका सबै उद्योग र प्लान्टको व्यवस्थापनमा सेनाको सहयोग लिने निर्णय...

  • लुम्बिनी प्रदेशमा अब एक हजारमै पीसीआर परीक्षण

    लुम्बिनी प्रदेशमा अब एक हजारमै पीसीआर परीक्षण

    बुटवल, वैशाख ३१ । लुम्बिनी प्रदेश सरकारले पीसीआर परीक्षणको शुल्क घटाएको छ । प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षण शुल्क घटाउने निर्णय गरेको हो । शुल्क घटेसँगै अब प्रदेशका सरकारी अस्पताल र प्रयोगशालाले एक हजार रुपैयाँमै पीसीआर परीक्षण गर्नुपर्ने...

  • रूपन्देहीका स्थानीय तहले तयार पारे २४६ शय्याको आइसोलेसन

    रूपन्देहीका स्थानीय तहले तयार पारे २४६ शय्याको आइसोलेसन

    सिद्धार्थनगर नगरपालिकाले बनाएको आइसोलेसन सेन्टरमा उपचाररत कोरोना संक्रमित । तस्बिरः प्रकाश न्यौपाने/पब्लिक कुरा भैरहवा, वैशाख ३१ । कोरोना संक्रमण तीव्र फैलिँदै गएपछि रुपन्देहीका अस्पतालहरु भरिभराउ भएका छन् । अस्पतालले थेग्नै नसक्ने अवस्था आएपछि स्थानीय तहहरुले अक्सिजनसहितका आइसोलेसन सेन्टर बनाएका छन्...

  • निषेधाज्ञामा फोननबाटै पशुपन्छीको उपचार

    निषेधाज्ञामा फोननबाटै पशुपन्छीको उपचार

    भैरहवा, वैशाख ३१ । पशुपन्छी बिरामी परे, उपचार जटिल बने, चिकित्सकीय सेवा लिन निषेधाज्ञाका कारण समस्या भए के गर्ने ? यस्तो अवस्थामा किसानहरुलाई फोनबाट पशु चिकित्सकहरुले उपचारका लागि परामर्श दिने भएका छन् । नेपाल भेटेरिनरी एशोसियसन लुम्बिनी प्रदेशले १२ वटा...

  • संक्रमित र कुरुवालाई ग्रिन सिटीको निःशुल्क खाना

    संक्रमित र कुरुवालाई ग्रिन सिटीको निःशुल्क खाना

    अस्पताल परिसरमा संक्रमितका आफन्त (कुरुवा)लाई खाना वितरण गर्दै क्लबका सदस्यहरु । तस्बिर सौजन्यः मनोज क्षेत्री भैरहवा, बैशाख ३० । लायन्स क्लब अफ भैरहवा ग्रिन सिटीले कोरोना संक्रमित र विरामी कुरुवालाई निःशुल्क खाना वितरण गरिरहेको छ । ४ दिनयता निरन्तर खाना...