August 6, 2026, Thursday
२०८३ श्रावण २१ बिहीबार

अर्थ

चीनले अनुदानमा दिएका ४ सय सिलिन्डर काठमाडौं ल्याइयो

चीनले अनुदानमा दिएका ४ सय सिलिन्डर काठमाडौं ल्याइयो

काठमाडौं, वैशाख २८ । चीनको बेइजिङबाट ४ सय अक्सिजन सिलिन्डर बोकेर नेपाल एयरलाइन्सको जहाज काठमाडौंस्थित त्रिभवन विमानस्थलमा अवतरण गरेको छ । नेपाल एयरलाइन्सका महाप्रवन्धक डीम प्रकाश पौडेलका अनुसार यो जहाजले ४ सय सिलिन्डर, १६० वटा अक्सिजन कसन्र्नटेटर, १० थान भेन्टिलेटर गरि करिव ३० टन सामान बोकेर काठमाडौं ल्याएको छ । यो उडानमा चार पाइलटसहित चालक…

तरकारी नविकेपछि गाईभैंसीलाई खुवाउँदै रुपन्देहीका किसान, भारतबात आयत रोकिएन

तरकारी नविकेपछि गाईभैंसीलाई खुवाउँदै रुपन्देहीका किसान, भारतबात आयत रोकिएन

भैरहवा, वैशाख २८ । तिलोत्तमा नगरपालिका–१४, जितपुरका जितबहादुर केवटले केही दिन यता पालेका गाईभैँसीको खानकीमा परिवर्तन गरेका छन् । दैनिक घाँस र दाना पानी खानेकुरामा हुन्थ्यो । अहिले थरिथरिका तरकारी खान दिएका छन् ।निषेधाज्ञाका कारण तरकारी बिक्री नभएपछि उनले यसो गरेका हुन् । उनी त एक प्रतिनिधि पात्र हुन् । उनी जस्ता रुपन्देहीका धेरै किसानले…

  • महामारीको मौका छोपर निर्माण सामग्रीको भाउ अस्वाभाविक बढाइयो

    महामारीको मौका छोपर निर्माण सामग्रीको भाउ अस्वाभाविक बढाइयो

    भैरहवा, वैशाख २८ । मुलुक अहिले नयाँ भेरियन्टसहित दोस्रो लहरमा तीव्र रूपले फैलिएको कोरोना भाइरसको महामारीबाट आक्रान्त भएको मौका छोपरेर सिमेन्ट र छड उत्पादक एवं विक्रेताले निर्माण सामग्रीको भाउ अस्वाभाविक रूपले बढाएका छन् । विश्व महामारीका रूपमा दोस्रो चरणमा फैलिएको...

  • भैरहवामा ‘फूड बैंक’ स्थापना, विपन्नलाई दश दिन पुग्ने खाद्यान्न दिइने

    भैरहवामा ‘फूड बैंक’ स्थापना, विपन्नलाई दश दिन पुग्ने खाद्यान्न दिइने

    फूड बैंकको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सन्तोष पायडेयलगायत । तस्बीरः पब्लिक कुरा भैरहवाः रुपन्देहीको भैरहवामा ‘फूड बैंक’ स्थापना भएको छ । कोभिड–१९ को महामारीबाट प्रभावित विपन्न परिवार र नागरिकलाई लक्षित गरी रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले भैरहवाको...

  • बिक्री नभएपछि खेतमै कुहिन थाले तरकारी

    बिक्री नभएपछि खेतमै कुहिन थाले तरकारी

    ६० प्रतिशत नेपाली र ४० प्रतिशत भारतीय तरकारी तथा फलफूलले कब्जा जमाएको कालीमाटी फलफूल तथा तरकारी बजारमा ५० प्रतिशतले बिक्री घटेको छ ।कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत रहेको कालीमाटी फलफूल तथा तरकारी बजार समितिद्वारा सञ्चालित सो बजारमा थोक तथा खुद्रा...

  • १६ खर्ब हाराहारीको बजेट ल्याउने तयारी

    १६ खर्ब हाराहारीको बजेट ल्याउने तयारी

    अर्थमन्त्रालयले आर्थिक वर्ष २०७८–७९ का लागि १६ खर्ब ५ अर्बको हाराहारीको बजेट ल्याउने गरी कार्य गरिरहेको छ । यसवर्ष कामदारको तलव वृद्धिसँगै सामाजिक सुरक्षा भत्ता पनि वृद्धि गरिने भएकाले चालु आर्थिक वर्षको भन्दा बजेट वृद्धि हुन लागेको हो । गत...

  • अन्तिम चरणमा अन्तर्राष्ट्रिय बौद्ध सभाहल तथा ध्यान केन्द्र

    अन्तिम चरणमा अन्तर्राष्ट्रिय बौद्ध सभाहल तथा ध्यान केन्द्र

    लुम्बिनीमा निर्माणाधीन अन्तर्राष्ट्रिय बौद्ध सभाहल तथा ध्यान केन्द्रको डिजाइन । लुम्बिनीः राष्ट्रिय गौरवको लुुम्बिनी विकास गुरुयोजना अन्तर्गत निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको बौद्ध सभाहल तथा ध्यान केन्द्रको फिनिसिङ (सौन्दर्यकरण)को काम भइरहेको छ । पहिलो चरण पूरा भएर दोस्रो चरणको धमाधम चलिरहेको छ ।...

  • भूमाफियाको चलखेल : गाउँ नै अर्काको नाममा

    भूमाफियाको चलखेल : गाउँ नै अर्काको नाममा

    काठमाडौ । ६ दशकदेखि बसोबास गर्दै आएको जग्गा पत्तै नपाई अर्कैले दर्ता गरेपछि बेलका नगरपालिका–२ करहिया क्षेत्रका ३२ परिवार बिचल्लीमा परेका छन् । २०१६ सालदेखि उनीहरुले आफू बसेको पर्ती ऐलानी जग्गा फरक व्यक्तिले दर्ता गरेको थाहा नपाउँदा बिचल्लीमा परेका हुन्...