May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

अर्थ

दालचिनी बिक्रीबाट पाल्पाका किसानलाई वार्षिक १५ करोड भारु

दालचिनी बिक्रीबाट पाल्पाका किसानलाई वार्षिक १५ करोड भारु

भैरहवा– दालचिनी बिक्रीबाट रुपन्देहीको छिमेकी जिल्ला पाल्पाको तिनाउ गाउँपालिकाका किसानले वार्षिक १५ करोड भारतीय रुपैयाँ (भारु) आम्दानी गरिरहेका छन् । तिनाउका ज्यामिरे, कोलडाँडा, फूलबारीलगायत ठाउँबाट दालचिनी संकलन हुँदै आएको छ । किसानको घरघरबाट संकलन गरिएको दालचिनी भारत निकासी हुने गरेको छ । भारतमा चिया कम्पनी, औषधि कम्पनी र ठुलाठुला होटलमा यसको खपत हुने गर्दछ ।…

मोबाइल व्यवसायी संगठन रुपन्देहीको अध्यक्षमा गुप्ता

मोबाइल व्यवसायी संगठन रुपन्देहीको अध्यक्षमा गुप्ता

भैरहवा– मोबाइल ब्यवसायी संगठन, रुपन्देहीको अध्यक्षमा बैजनाथ गुप्ता (बीएन) सर्वसम्मत निर्वाचित भएका छन् । उनी आगामी दुई वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । संगठनको शनिबार भैरहवामा सम्पन्न प्रथम अधिवेशन तथा साधरणसभाले गुप्ताको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । गुप्ता यसअघि संगठनको तदर्थ समितिको संयोजक थिए । संगठनको उपाध्यक्षमा हरिबहादुर पाण्डे, महासचिवमा…

  • रूपन्देही प्रहरीद्वारा अबैध कुखुराका चल्ला र प्याज बरामद

    रूपन्देही प्रहरीद्वारा अबैध कुखुराका चल्ला र प्याज बरामद

    भैरहवा– रुपन्देही प्रहरीले अवैध रुपमा भारतबाट भित्र्याइएका कुखुराका चल्ला र प्याज बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मातहत प्रहरी चौकी मैनिहवाबाट खटिएको टोलीले रोहिणी गाउँपालिका वडा नं. ७, लखनौतियाबाट नेपालतर्फ चोरीपैठारी गरी ल्याउँदै गरेको अवस्थामा बोइलर कुखुराको चल्ला नियन्त्रणमा...

  • लुम्बिनीमा दानवापत १ करोड ६ लाख संकलन

    लुम्बिनीमा दानवापत १ करोड ६ लाख संकलन

    लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनीमा दानवापत १ करोड ६ लाख ४० हजार रुपैयाँ संकलन भएको छ । यहाँस्थित मायादेवी मन्दिरमा राखिएका दानपेटिकाबाट उक्त रकम संकलन भएको हो । आर्थिक वर्ष २०८०–८१ अन्तर्गत दोस्रो पटक शुक्रबार सम्पन्न भएको दानपेटिका गणनाबाट उक्त रकम...

  • दोस्रो रामग्राम महोत्सव सुरु

    दोस्रो रामग्राम महोत्सव सुरु

    परासी– पश्चिम नवलपरासीको रामग्राममा महोत्सव सुरु भएको छ । शान्तिका अग्रदूत गौतम बुद्धको एक मात्र अस्तुधातु रहेको यहाँ दोस्रो रामग्राम महोत्सव सुरु भएको हो । यूथ बुद्धिष्ट सोसाइटी अफ इन्डिया (वाईबीसी) ले लुम्बिनी विकास कोषसँग सहकार्य गरेर दोस्रो रामग्राम महोत्सवको...

  • हराउँदै मौलिक सीप

    हराउँदै मौलिक सीप

    रुकुम पूर्व– यहाँको सिस्ने गाउँपालिका–३ पोखराका ७९ वर्षीय देवबहादुर खत्री थरीथरी सीपयुक्त छन् । उमेरमा यहाँबाट घिउ बेच्न रुपन्देहीको बटौली बजारदेखि नेपालगञ्जसम्म पुग्ने गर्थे । गाउँमा मोटर पुगेपछि ती दुःख हटेका छन् । तर, साँझ बिहान छाक जुटाउनु पर्ने बाध्यता...

  • रुसी हीरा उत्पादक अलरोसामाथि ईयूले लगायो प्रतिबन्ध

    रुसी हीरा उत्पादक अलरोसामाथि ईयूले लगायो प्रतिबन्ध

    युरोपेली संघ (ईयू)ले प्रमुख रुसी हीरा खानी कम्पनी अलरोसा र यसका प्रमुख कार्यकारी अधिकृत पावेल मारिनिचेभमाथि प्रतिबन्धको घोषणा गरेको छ । अलरोसालाई विश्वको सबैभन्दा ठूलो हीरा उत्पादक भनिन्छ । जसले रूसको हीरा उत्पादनको ९० प्रतिशत योगदान गर्छ । ईयूले मस्कोमा हालसम्म...

  • मैनहिया–सम्पत्तिया १३२ केभी डबल सर्किट प्रसारण लाइन संचालन

    मैनहिया–सम्पत्तिया १३२ केभी डबल सर्किट प्रसारण लाइन संचालन

    भैरहवा– रुपन्देहीको मैनहियादेखि भारतको सम्पत्तियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन संचालनमा आएको छ । भारतसँग विद्युत् व्यापारका लागि महत्वपूर्ण मानिएको यो प्रसारण लाइन बिहीबार परराष्ट्रमन्त्री एनपी साउद र भारतका विदेशमन्त्री डा.एस जयशंकरले संयुक्तरुपमा उद्घाटन गरेसँगै संचालनमा आएको हो ।...

  • फूलबारीमा पर्यटकको भीड

    फूलबारीमा पर्यटकको भीड

    बुटवल– रुपन्देहीको बुटवल उपमहानगरपालिका–२, स्थित मणिमुकुन्द सेन पार्क (फूलबारी)मा आन्तरिक पर्यटकको ओइरो लागेको छ । यो पार्क आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने ठूलो उद्यान हो । बुटवल सामुदायिक वनभित्र रहेको फूलबारी २० हेक्टरमा फैलिएको छ । २०५४ देखि मणिमुकुन्द...