May 4, 2024, Saturday
२२ बैशाख २०८१, शनिबार

अर्थ

नियमित अन्तर्राष्ट्रिय उडानको माग गर्दै भैरहवामा बिरोध प्रदर्शन

नियमित अन्तर्राष्ट्रिय उडानको माग गर्दै भैरहवामा बिरोध प्रदर्शन

भैरहवा- गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न सरकार उदाशिन रहेको भन्दै निजी क्षेत्रले यसको बिरोधमा शुक्रवार भैरहवामा बिशाल बिरोध र्याली प्रदर्शन गरेको छ । विमानस्थल पूर्ण क्षमतामा सञ्चालनको माग उनीहरुले गरेका छन् । सिद्धार्थ सञ्जाल, रुपन्देहीको अगुवाइमा जिल्लाका विभिन्न ३२ वटा संघसंस्था र सर्वसाधारणले बिरोध प्रदर्शन गरेको हुन् । बिरोध प्रदर्शनमा लुम्बिनी प्रदेशका…

गाडीसहित अवैध चिनी बरामद

गाडीसहित अवैध चिनी बरामद

भैरहवा- भन्सार छलेर भारतबाट नेपाल भित्र्याइएको ठूलो परिमाणको चिनीसहित रुपन्देही प्रहरीले ढुवानी गरिएको गाडी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार, ईलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरी टोलीले जिल्लाको मायादेवी गाउपालिका वडा नं. ५ पर्सहवाबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रबक्ता तथा डीएसपी मनोहरप्रसाद भट्टले बुटवल उपमहानगरपालिका वडा नं. २…

  • साढे ९ करोडको कारोबार गर्दै सकियाे छैठौं लुम्बिनी महोत्सव

    साढे ९ करोडको कारोबार गर्दै सकियाे छैठौं लुम्बिनी महोत्सव

    भैरहवा- साढे ९ कराेडकाे काराेबार गर्दै भैरहवामा सञ्चालित छैठौं लुम्बिनी प्रादेशिक महोत्सव–२०८० (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवर्द्धध) सम्पन्न भएको छ । चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को आयोजनामा ‘स्थानीय बजारमा खरिद गरौं, स्थानीय बजारको प्रवर्द्धन गरौं,...

  • बीमाप्रति विश्वसनीयता बढाउनु पर्छ: मुख्यमन्त्री

    बीमाप्रति विश्वसनीयता बढाउनु पर्छ: मुख्यमन्त्री

    दाङ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बीमा सेवाको विश्वसनीयता बढाउनु पर्ने जनाएका छन् । विश्वसनीयता बढेमात्रै यसको महत्व र आबश्यकता बढ्ने भन्दै मुख्यमन्त्री चौधरीले बीमा क्षेत्रमा गुमिरहेको विश्वास फर्काउनु पर्नेमा जाेड दिए । नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेशको आयोजनामा भएको...

  • ३५ वर्षदेखि अपुरो बबई सिंचाई आयोजना

    ३५ वर्षदेखि अपुरो बबई सिंचाई आयोजना

    बर्दिया– राष्ट्रिय गौरवको बबई सिंचाई आयोजनाले निर्माण थालेको ३५ वर्ष बितिसक्दा पनि पूर्णता पाएको छैन । आयोजनाका अनुसार अहिलेसम्म ६९ दशमलव ३० प्रतिशत भौतिक पूर्वाधारका काम भएका छन् । बबईको पानीबाट जिल्लाका पूर्वी र पश्चिम क्षेत्रको ३६ हजार हेक्टर क्षेत्रफलमा...

  • कवाडको गोदाम हटाइयो

    कवाडको गोदाम हटाइयो

    भैरहवा– सीमा क्षेत्रमा रहेको कवाडको गोदाममा हटाइएको छ । रुपन्देहीको रोहिणी गाउँपालिकाले नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधि तथा स्थानीयबासीको उपस्थितिमा डोजर लगाएको कवाड गोदाम हटाएको हो । गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले वडा नम्बर २ मैनिहवास्थित ए.एस.पी. स्क्रेप सप्लायर्स नामक...