May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

अर्थ

ट्रकसहित अवैध कपडा बरामद

ट्रकसहित अवैध कपडा बरामद

भैरहवा– प्रहरीले भन्सार छलेर ल्याइएको अवैध कपडासहित ट्रक बरामद गरेको छ । सिद्धार्थनगर नगरपालिका–८ स्थित सिटी अस्पताल चोकबाट जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले उक्त सामान बरामद गरेको हो । मकवानपुको थाहा नगरपालिका–४ का ४२ वर्षीय रामचन्द्र खत्रीले भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छलेर चोरी पैठारी गरी ना ३ ख ५१८९ नम्बरको कन्टेनर (ट्रक) मा…

बक्यौता रकम नतिरेका उद्योगको पनि बिजुली लाइन जोड्ने प्राधिकरणको निर्णय

बक्यौता रकम नतिरेका उद्योगको पनि बिजुली लाइन जोड्ने प्राधिकरणको निर्णय

नेपाल विद्युत प्राधिकरणले बक्यौता नतिरेका उद्योगमा काटिएको बिजुलीको लाइन जोड्ने निर्णय गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बहादुर बस्नेतको अध्यक्षतामा शुक्रबार बिहान बसेको प्राधिकरण सञ्चालक समितिको ९६० औं बैठकले लाइन काटिएका डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेबापतको महसुल बक्यौता भएका ग्राहकहरूको विद्युत लाइन जोडिदिने निर्णय गरेको हो। यसअघि मन्त्रिपरिषद बैठकले लाइन…

  • बेलहिया हुँदै नेपाल भित्रिने स्थलमार्गी पर्यटक बृद्धि

    बेलहिया हुँदै नेपाल भित्रिने स्थलमार्गी पर्यटक बृद्धि

    भैरहवा– मुलुकमै रुपन्देहीको बेलहिया नाका हुँदै स्थलमार्गबाट आउने पर्यटकको संख्यामा बृद्धि भएको छ । कोरोना कालअघि बेलहिया–सुनौली नाका हुँदै नेपाल भ्रमण आउने बिदेशी पर्यटकको संख्या अधिक थियो । तर, महामारीले बीचमा पर्यटक आगमन संख्या खस्किएको थियो । तर, पछिल्लो वर्ष...

  • लुम्बिनी केबलकारले भित्रायो सात महिनामा डेढलाख पर्यटक

    लुम्बिनी केबलकारले भित्रायो सात महिनामा डेढलाख पर्यटक

    बुटवल– लुम्बिनी प्रदेशकै पहिलो लुम्बिनी केबलकारमा सात महिनामा करिब डेढ लाख पर्यटकले यात्रा गरेका छन् । बुटवलको गोलपार्कस्थित बमघाटमा बटम स्टेशन र पाल्पाको तिनाउ गाउँपालिका बसन्तपुरमा टप स्टेशन रहेको २.६ किलोमिटर दूरीको केबलकार गत जेठ १५ गतेदेखि व्यवसायिकरुपमा सञ्चालनमा आएको...

  • भारतीय पर्यटकका लागि २५ हजार भारुको सीमा हटाउन माग

    भारतीय पर्यटकका लागि २५ हजार भारुको सीमा हटाउन माग

    भैरहवा– लुम्बिनी प्रदेशका पर्यटन व्यवसायीले भारतीय पर्यटक मुलुक आउँदा साथमा ल्याउने रकमको दायरा बढाउन माग गरेका छन् । सरकारी नियम अनुसार एक जना भारतीय पर्यटकले साथमा २५ हजार भारतीय रुपैयाँ (भारु) मात्र ल्याउन पाउँछन् । जसले गर्दा भारतीय पर्यटकले चाहेर...