May 4, 2024, Saturday
२२ बैशाख २०८१, शनिबार

अर्थ

वर्षौ बित्यो, हुलाकी सडक सुध्रिएन

वर्षौ बित्यो, हुलाकी सडक सुध्रिएन

परासी– पश्चिम नवलपरासीका बासिन्दाले वर्षौदेखि साँघुरो र जीर्ण हुलाकी सडक स्तरोन्नतीको माग गर्दै आएका छन् । सवारी साधनको चाप भए पनि वर्षौदेखि मार्ग सुधार हुन सकेको छैन । पछिल्लो पटक बुटवल–नारायणगढ खण्ड बिस्तार थालिएपछि विकल्पको रुपमा हुलाकी सडक प्रयोग हुन थालेको छ । केही वर्षदेखि हुलाकी सडक स्तरोन्नतीको काम भइरहेको छ । तर, उक्त कामले…

उद्योग ब्यापार संघ बुटवलको अध्यक्षमा पाण्डे निर्वाचित

उद्योग ब्यापार संघ बुटवलको अध्यक्षमा पाण्डे निर्वाचित

बुटवल– निजी क्षेत्रका व्यवसायीहरुको संस्था उद्योग ब्यापार संघ, बुटवलको अध्यक्षमा विष्णुप्रसाद पाण्डे निर्वाचित भएका छन् । संघको बुटवलमा सम्पन्न पांचौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट पाण्डेको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । संघको वरिष्ठ उपाध्यक्षमा लोकनाथ पन्थी, उद्योग उपाध्यक्षमा पदम जिसी, बाणिज्य उपाध्यक्षमा केशव श्रीस, महिला उपाध्यक्षमा अन्जु पाण्डे, महासचिवमा यमलाल मरासिनी, सचिवमा…

  • पुस १४ मा तिलोत्तमा चेम्बर अफ कमर्शको अधिवेशन

    पुस १४ मा तिलोत्तमा चेम्बर अफ कमर्शको अधिवेशन

    तिलोत्तमा– रुपन्देहीको तिलोत्तमा चेम्बर अफ कमर्शको दशौं साधारण सभा तथा तेस्रो अधिवेशन यही पुस १४ गते हुने भएको छ । मंगलापुरस्थित रामजानकी मन्दिरको सभाहलमा हुने अधिवेशनको तयारी तीव्र पारिएको संस्थाका अध्यक्ष बाबुलाल भुसालले बताए । अधिवेशनले आगामी कार्यकालका लागि नयाँ...

  • सीप स्तरोन्नती तालिम सुरु

    सीप स्तरोन्नती तालिम सुरु

    भैरहवा– होटलहरुमा रोजगारी बढाउने उद्देश्यसहित भैरहवामा ९६ घण्टाको सीप स्तरोन्नती तालिम सुरु भएको छ । भैरहवा तथा यस आपपासमा तालिमले रोजगारी बृद्धि गर्ने अपेक्षा गरिएको छ । होटल संघ नेपालको आयोजनामा दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना कार्यक्रम अन्तर्गत...

  • वेस्ट बैंकमा इजरायली आक्रमणमा पाँच प्यालेस्टाइनीको मृत्यु

    वेस्ट बैंकमा इजरायली आक्रमणमा पाँच प्यालेस्टाइनीको मृत्यु

    प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले उत्तरी वेस्ट बैंक सहर तुलकर्ममा इजरायली आक्रमणमा परी पाँच प्यालेस्टाइनीको मृत्यु भएको जनाएको छ । नूर शाम्स शरणार्थी शिविरबाट सहरको थाबेट सरकारी अस्पतालमा भर्ना गरिएका पाँच व्यक्तिको इजरायली लडाकु विमानको आक्रमणबाट मृत्यु भएको हो । स्थानीय प्यालेस्टाइनी...

  • व्यावसायिकवाहक रकेट चीनद्वारा प्रक्षेपण

    व्यावसायिकवाहक रकेट चीनद्वारा प्रक्षेपण

    चीनले व्यावसायिकवाहक रकेट प्रक्षेपण गरेको छ । आइतबार उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट एसक्यूएक्स—१ व्यावसायिकवाहक रकेट सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको हो ।  स्थानीय समयानुसार रकेट दिउँसो ३ बजे प्रक्षेपण भएको थियो । एसक्यूएक्स—१ ‘कमर्सियल करिअर’ रकेटको छैटौं उडान मिसन...

  • सिद्धबाबा सुरुङमार्गको कामलाई तिव्रता दिन मन्त्री ज्वालाको निर्देशन

    सिद्धबाबा सुरुङमार्गको कामलाई तिव्रता दिन मन्त्री ज्वालाको निर्देशन

    बुटवल– भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सिद्धबाबा सुरुङमार्गको काम सुस्त भएको भन्दै कामलाई तिव्रता दिन निर्देशन दिएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रुपमा हेरिएको निर्माणधिन सिद्धबाबा सुरुङ मार्गको स्थलगत निरीक्षण गर्दै मन्त्री ज्वालाले कामको गति निकै ढिलो भएकोमा...