May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

अर्थ

समुद्रमुनि उत्तर कोरियाले गर्‍यो परमाणु हतियार परीक्षण

समुद्रमुनि उत्तर कोरियाले गर्‍यो परमाणु हतियार परीक्षण

उत्तर कोरियाले अमेरिका, दक्षिण कोरिया र जापानको संयुक्त अभ्यासको जवाफमा यस हप्ता आफ्नो ‘अण्डरवाटर आणविक प्रणाली’ परीक्षण गरेको बताएको छ। उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले देशको पूर्वी तटमा आणविक हतियार परीक्षण गरिएको जनाएको छ। दक्षिण कोरिया र उसका सहयोगीहरूले अहिलेसम्म यो परीक्षणको प्रतिक्रिया दिएका छैनन्। उत्तर कोरियाले आइतबार नयाँ ठोस इन्धन भएको मध्यवर्ती दूरीको ब्यालेस्टिक मिसाइल…

किन आकर्षित भएनन् गौतमबुद्ध विमानस्थलप्रति अन्तर्राष्ट्रिय विमान कम्पनी ?, निजी क्षेत्रमा चरम निराशा

किन आकर्षित भएनन् गौतमबुद्ध विमानस्थलप्रति अन्तर्राष्ट्रिय विमान कम्पनी ?, निजी क्षेत्रमा चरम निराशा

भैरहवा– गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण थाल्दा, त्यसपछि उद्घाटन र अन्तर्राष्ट्रिय उडान सुरु हुँदा सबैभन्दा खुशी निजी क्षेत्र थियो । यही खुशीमा विमानस्थललाई लक्षित गरेर निजी क्षेत्रबाट विमानस्थल आसपासमा अर्बौं लगानी गरिएको छ । तर, विमानस्थल निर्माण सम्पन्न भएर उद्घाटन भएकै १९ महिना वितिसक्दासमेत पूर्णक्षमतामा त के एउटा पनि नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा निजी क्षेत्र चरम…

  • अमेरिकासँग जापानले लामो दूरीको ४०० क्षेप्यास्त्र खरिद गर्ने

    अमेरिकासँग जापानले लामो दूरीको ४०० क्षेप्यास्त्र खरिद गर्ने

    जापानले क्षेत्रीय सुरक्षा खतराको सामना गर्न आफ्नो सैन्य क्षमता बढाउनका लागि बिहीबार आफ्नो सहयोगी अमेरिकासँग चार सय वटा लामो दूरीको टोमाहक क्षेप्यास्त्र खरिदसम्बन्धी एक सम्झौतामा हस्ताक्षर गरेको छ। बढ्दो चिनियाँ शक्ति र आणविक हतियारयुक्त उत्तर कोरियाको सामना गर्दै जापानी सरकारले...

  • इन्डोनेसियाले सन् २०२४ मा २० लाख टन चामल आयात गर्ने

    इन्डोनेसियाले सन् २०२४ मा २० लाख टन चामल आयात गर्ने

    इन्डोनेसियाले यस वर्ष घरेलु आवश्यकता पूरा गर्न र एल निनोका कारण उत्पन्न बालीनालीको असरलाई रोक्न २० लाख टन चामल आयात गर्ने योजना बनाएको छ। तथ्याङ्क इन्डोनेसिया (बीपीएस) ले सन् २०२४ मा २८ लाख टन चामलको घाटा भोग्ने अनुमान गरेको छ।...

  • एडीबी परियोजनाः सिद्धार्थनगरलाई बोलपत्र आह्वान गर्न अनुमति

    एडीबी परियोजनाः सिद्धार्थनगरलाई बोलपत्र आह्वान गर्न अनुमति

    भैरहवा– एशियाली विकास बैंक (एडीबी) को सहरी जीवनयापन सुधार परियोजना अन्तर्गत रुपन्देहीको सिद्धार्थनगर नगरपालिकासहित सात पालिकाहरुमा पूर्वाधार निर्माण र विस्तारका लागि अनुदान सहायता तथा सहलियतपूर्ण ऋणमासम्झौता भएको छ । सिद्धार्थनगरमा परियोजना संचालनका लागि पहिलो नेपाल सरकार (अर्थ मन्त्रालय) र एडीबी,...

  • होटलमा थपिँदै लगानी

    होटलमा थपिँदै लगानी

    भैरहवा– आर्थिक तथा पर्यटकीय नगरी सिद्धार्थनगरमा पर्यटक लक्षित होटल खुल्नेक्रम बढिरहेको छ । सानादेखि तारेसम्मका होटल भैरहवा क्षेत्रमा खुलेर संचालनमा आएका छन् । पछिल्लोटक सिद्धार्थनगर नगरपालिका–४ स्थित लुम्बिनीरोडमा होटल समृद्धि प्रालि संचालनमा आएको छ । १५ करोड रुपैयाँ लागतमा सुविधा...

  • रक्षा खर्च थप गर्दै इजरायलको संशोधित बजेट स्वीकृत

    रक्षा खर्च थप गर्दै इजरायलको संशोधित बजेट स्वीकृत

    इजरायल सरकारले रक्षा खर्च थप गर्दै संशोधित बजेट स्वीकृत गरेको छ । इजरायल सरकारले एक संशोधित बजेट पारित गरेको हो ।  जसमा युद्धबाट प्रभावित भएकालाई रक्षा र क्षतिपूर्तिसहितको अतिरिक्त खर्चको लगभग १५ बिलियन अमेरिकी डलर थपिएको छ । उच्च सैन्य...

  • यमनका हुथी विद्रोहीले गरे लालसागरमा व्यापारिक ढुवानीमा आक्रमण

    यमनका हुथी विद्रोहीले गरे लालसागरमा व्यापारिक ढुवानीमा आक्रमण

    यमनको हुथी सशस्त्र समूहले सोमबार अडेनको खाडीमा अमेरिकी जहाजमा गरिएको आक्रमणको जिम्मेवारी लिएको छ । हुथी सेनाका प्रवक्ता याह्या सारियाले सो अमेरिकी जहाजमा गरिएको आक्रमणको जिम्मेवारी आफूहरूले लिएको बताए । हुथी समूहले अब देशविरुद्धको आक्रामकतामा भाग लिने सबै अमेरिकी र...

  • छ महिनामा सरकारले राजश्व ४ खर्व ९६ अर्ब

    छ महिनामा सरकारले राजश्व ४ खर्व ९६ अर्ब

    भैरहवा– चालु आवको ६ महिनामा सरकारले ४ खर्व ९६ अर्व रुपैयाँ बराबरको राजश्व संकलन गरेको छ । जसमध्ये, पुस महिनामामात्रै १ खर्व ३३ अर्व राजश्व संकलन भएको छ । महालेखा नियन्त्रक कार्यालयले पुस महिनाको पछिल्लो ९ दिनमामात्रै ९३ अर्व ३१...