October 21, 2021, Thursday
४ कार्तिक २०७८, बिहीबार

नायिका प्रियंका कार्कीले छोरी जन्माइन्

नायिका प्रियंका कार्कीले छोरी जन्माएकी छन्। उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमा श्रीमान आयुष्मानसहितकाे फोटो शेयर गर्दै छोरी जन्मिएकाे जानकारी दिएकी हुन् ।

उनीहरुले छोरीकाे नाम आयंका राखेका छन् ।  उनले लेखेकी छन्, ‘आयंका कार्की जोशी तिमीलाई याे संसार र हाम्राे जीवनमा स्वागत छ ।’