गायिका इन्दिरा जोशीले गरिन् इन्गेजमेन्ट

- पब्लिक कुरा
- २०७८ आश्विन ८
- 2.4K Shares

गायिका इन्दिरा जोशीले इन्गेजमेन्ट गरेकी छन् । इन्दिराले खुम्बु पुगेर ‘सुटुक्क’ इन्गेजमेन्ट गरेकी हुन् ।
जोशीले आफ्नो प्रेमीलाई औँठी लगाइदिएको भिडियो अहिले टिकटकमा भाइरल भइरहेको छ ।
उनले फेशन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी हुन् । इन्दिराले यसअघि आफू प्रेम सम्बन्धमा रहेको बताउने गरेपनि प्रेमीको नाम भने खुलाएकी थिइनन् । उसो त उनले इन्गेजमेन्ट भएकोबारे पनि आफैँले सार्वजिनक रूपमा अहिलेसम्म भनेकी छैनन् ।
उनीहरूको इन्गेजमेन्ट भएको भिडियो भने क्याप्टेन विवेक थापाको टिकटक अकाउन्टमार्फत सार्वजनिक गरिएको छ । थापाले ‘एक्स्कुलुजिभ’ लेखेर भिडियो सार्वजनिक गरेका छन् । उनले ‘दुवै जनालाई उज्वल भविष्यको कामना’ पनि भनेका छन् ।
- शिक्षण सिकाइमा प्रविधिको प्रयोगलाई प्राथमिकतामा राख्नुपर्छः मन्त्री तिमिल्सिना
- प्रदेश सरकारले नमूनायोग्य कामहरू गरेको छः मुख्यमन्त्री आचार्य
- मेयर आवास कार्यक्रमबाट सिद्धार्थनगरका सात परिवारलाई घर बनाइँदै
- प्रधानमन्त्री कप क्रिकेटका लागि लुम्बिनी प्रदेशस्तरीय छनोट खेल सुरु
- लुम्बिनी प्रदेशले गौरवको योजनामा अघि बढाएकै सडक निर्माण सुस्त
- विपक्षीले अध्यादेशबारे अनावश्यक भ्रम सिर्जना गरेः बर्तौला
- अब्बल र बस्नयोग्य शहर बुटवल
- स्कुल जान हिंडेकी बालिकाको गुल्मीमा ढुंगाले लागेर मृत्यु
- शान्ति विद्यालय अलुमम्नाइ एशोशिएसनको २ दिवसीय कार्यक्रम
- निःशुल्क भिसाको प्रलोभनले दलालको फन्दामा
-
कलवाइपास गरेको आरोपमा भैरहवाबाट एकजना पक्राउ
२०८१ माघ २५
प्रतिकृया दिनुहोस्