May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

मनोरञ्जन

अजय र आलियाले कति पाए पारिश्रमिक ?

अजय र आलियाले कति पाए पारिश्रमिक ?

मुम्बई । एसएस राजमौलीको बहुप्रतीक्षित चलचित्र ‘आरआरआर’मा बलिउड स्टार अजय देवगन र आलिया भट्ट केमियो भूमिकामा मात्रै छन् । तर, उनीहरूको पारिश्रमिक भने बजार भाउअनुसार नै दिइएको छ । अर्थात्, अरू चलचित्रमा मुख्य भूमिकामा भएको जतिकै पारिश्रमिक उनीहरूले पाएका छन् । एक स्रोतलाई उद्धुत गर्दै बलिउड हंगामाले लेखेको छ, “आलिया भट्टले मुम्बईका निर्माताहरूसँग लिने पारिश्रमिक…

‘एकै नजरमा’ सार्वजनिक

‘एकै नजरमा’ सार्वजनिक

एक युवाले सुन्दर युवती देखेपछि मनमा आएका रोमान्टिक भाव समेटिएको गीत ‘एकै नजरमा’ सार्वजनिक भएको छ । गायक बिक्की परियारको स्वर र बिष्णु बाबु देवकोटाको शब्द रहेको गीतमा टिका दाहालको संगीत रहेको छ । राहुल प्रधानको संगीत संयोजन रहेको गीतको आकर्षक भिडियो पनि बनेको छ । जसमा विकास लामिछाने र  विना राउतको रोमान्टिक मुडमा देख्न…

  • फलाम खानीबारे बन्यो फिल्म ‘आग्रे’

    फलाम खानीबारे बन्यो फिल्म ‘आग्रे’

    रोल्पा– जेलबाङ गाउँमा कैयौं वर्षअघि फलाम खानी थियो । स्थानीयले खानीबाट फलाम खोज्दै भाँडाकुडा बनाए । गहिरा खाडल खनेर प्रशस्त फलाम निकाले । फलाम खन्न गाउँलेहरुले सुरुङ बनाए । रोल्पाको पूर्वी भोगमा पर्छ यो गाउँ । अंग्रेजी नयाँ वर्षको पहिलो...

  • ओमसतियामा तीन दिवसीय माघी महोत्सव हुँदै

    ओमसतियामा तीन दिवसीय माघी महोत्सव हुँदै

    भैरहवा– थारु भाषा, कला–संस्कृति, खाना र मन्दिर निर्माणार्थ रूपन्देहीको ओमसतिया गाउँपालिकास्थित खुन्सामा दोस्रो माघी खिचडी महोत्सव हुने भएको छ । थारु डिउहार मन्दिर संरक्षण समितिको आयोजनामा तीन दिवसीय महोत्सव हुन लागेको हो । आयोजकले बुधबार कोटीहवामा पत्रकार सम्मेलन गरेर मेलाबारे...

  • ‘पापा मलाई असाध्यै माया त गर्नुहुन्छ तर…’

    ‘पापा मलाई असाध्यै माया त गर्नुहुन्छ तर…’

    बलिउडकी उदीयमान अभिनेत्री सारा अली खान हालै ‘अतरंगी रे’ मा बिहारी युवतीको भूमिकामा देखिएकी थिइन् । आजकाल उनी इन्दौरमा विक्की कौशलसँग ‘लुका चुप्पी’ फेम लक्ष्मण उत्तेकरको फिल्म सुट गरिरहेकी छिन् । त्यो फिल्म लुका चुप्पीको सिक्वेल भएको बताइँदै छ ।...

  • लुम्बिनी क्षेत्रका लोक–हस्तकला संरक्षणमा जोड

    लुम्बिनी क्षेत्रका लोक–हस्तकला संरक्षणमा जोड

    लुम्बिनी– लुम्बिनी क्षेत्रको कलासंस्कृति, भाषा, हस्तकला, पुरातात्विक क्षेत्रको संरक्षणमा जोड दिइएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले संयुक्तरुपमा लुम्बिनीमा आयोजना गरेको लोक हस्तकलासम्बन्धी विचार गोष्ठीमा विज्ञ र वक्ताशरुले यहाँका कलासंस्कृति, हस्तकला अन्तर्राष्ट्रिय बजारमा प्रचारयोग्य र विकाउ...

  • गायक अनीश ओकिलीको ‘सिमल भुवा’ सार्वजनिक

    गायक अनीश ओकिलीको ‘सिमल भुवा’ सार्वजनिक

    गायक अनीश ओकिलीले आफ्नै आवाज, शब्द तथा सङ्गीतमा गीत ‘सिमल भुवा’ बजारमा ल्याएका छन् । गोपाल रसाइलीको सङ्गीत संयोजन रहेको गीतको भिडियो निर्देशन ओरिअन टिमले गरेको हो । भिडियोको कन्सेप्ट गायक ओकिलीकै रहेको छ । गायक ओकिलीले यो भन्दा पहिले...

  • अंग्रेजी नयाँ वर्षमा भैरहवामा ‘म्युजिकल मेला–२०२२’ हुने

    अंग्रेजी नयाँ वर्षमा भैरहवामा ‘म्युजिकल मेला–२०२२’ हुने

    भैरहवा- लायन्स क्लब अफ भैरहवा गौतमबुद्धले अंग्रेजी नयाँ वर्षको अवसरमा भैरहवामा ‘म्युजिकल मेला–२०२२’ गर्ने भएको छ । सिद्धार्थ बालगृहलाई सहयोग गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको क्लबका संस्थापक अध्यक्ष पिन्टु बनियाले बताए । क्लबले यही पुस १६ गते शुक्रबार भैरहवास्थित युनिक...

  • ‘पेटा पर्सन अफ द इयर’ बनिन् आलिया

    ‘पेटा पर्सन अफ द इयर’ बनिन् आलिया

    बलिउड अभिनेत्री आलिया भट्टले सन् २०१२ मा आफ्नो फिल्मी करियरको सुरुवात करण जोहरको फिल्म ‘स्टुडेण्ट अफ द इयर’बाट गरिन् । दश वर्षे फिल्म करियरमा उनले कैयौँ सफल फिल्ममा अभिनय गरिसकेकी छन् । उनी अहिले बलिउडको सर्वाधिक पारिश्रमिक लिने अभिनेत्रीको सूचीमा...