May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

रोजगार

इजरायलबाट एक हजार कामदारको माग, विज्ञापन चाँडै गरिने

इजरायलबाट एक हजार कामदारको माग, विज्ञापन चाँडै गरिने

इजरायलमा सुसारे (केयरगिभर) रूपमा एक हजार नेपाली दक्ष श्रमिकको माग आएको छ । वैदेशिक रोजगार विभागका अनुसार इजरायलबाट सरकारी तवरबाट केयरगिभरको माग आएको हो । विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले इजरायल र नेपाल सरकारबीच भएको सम्झौताअनुसार इजरायलबाट एक हजार केयरगिभरका लागि माग आइसकेकाले सामान्य अवस्था रहेमा अबको एक÷डेढ हप्ताभित्र विज्ञापन खुल्ने जानकारी दिए । मागअनुसार विज्ञापन…

पाँच पुस्तादेखि फलफूल स्याहार्दै

पाँच पुस्तादेखि फलफूल स्याहार्दै

भैरहवा– नयाँ पुस्ताको पुख्र्यौली पेसाप्रति कुनै आकर्षण पाइँदैन । उनीहरु शिक्षा हासिल गरेपछि विभिन्न रोजगारीमा आकर्षित हुन्छन् । रुपन्देहीको गैडहवा गाउँपालिका–८, डोलहीस्थित एक परिवार अपवाद बनेको छ । उक्त परिवार पाँच दशकदेखि विभिन्न प्रजातीका फलफूल खेतीलाई निरन्तरता दिँदै आएको छ । परिवारका हजुर बुवादेखि नातीसम्म दिनरात फलफूल स्याहर्नै व्यस्त भेटिन्छन् । खेतीपातीको नेतृत्व ७९ वर्षीय…

  • फेरि पुरानै काममा मुक्त कमैया

    फेरि पुरानै काममा मुक्त कमैया

    भैरहवा– बासको व्यवस्था भए पनि आम्दानीको स्रोत नभएपछि बढैयातालस्थित रामनगरका अधिकांश मुक्त कमैया पुरानै काममा फर्किएका छन् । उनीहरुको बस्ती बर्दियाको राजापुर नगरपालिकाको मनाउ, बदालपुरलगायत गाउँमा फर्केका छन् । मुक्त कमैया पुनःस्थापन भएको दुई दशक नाघ्यो । आयस्रोत नहुँदा समस्यामा...

  • कोरिया जाने श्रमिकको कोभिड बीमाका लागि आह्वान

    कोरिया जाने श्रमिकको कोभिड बीमाका लागि आह्वान

    वैदेशिक  रोजगार  विभाग मातहतमा  रहेको  रोजगार  अनुमति  प्रणाली  (ईपीएस) कोरिया  शाखाले  पाँच  हजार  डलरको  कोभिड–१९  को बीमा गर्न इच्छुक बीमा कम्पनीलाई दर्ता हुन आग्रह गरेको छ । शाखाले सूचना सार्वजनिक गर्दै दक्षिण कोरिया जाने श्रमिकका लागि सो रकम बराबरको कोभिड–१९...

  • श्रमिक लैजान कोरिया सकारात्मक

    श्रमिक लैजान कोरिया सकारात्मक

    दक्षिण कोरियाको मानव संसाधन विभाग एचआरडी रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत नेपाली श्रमिक लैजाने विषयमा सकारात्मक देखिएको छ । वैदेशिक रोजगार विभागका अनुसार निश्चित मापदण्डभित्र रहेर नेपाली श्रमिक लैजान विषयमा एचआरडी सकारात्मक भएको हो । विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले इपीएसबाट दक्षिण...

  • वैदेशिक रोजगार रोकिँदा कैयौं अलपत्र

    वैदेशिक रोजगार रोकिँदा कैयौं अलपत्र

    नी घर आए । कतार फर्केर जान भिसा अवधि सकिएको थियो । कपिलवस्तु नगरपालिका–१ मस्जिद टोलका ३४ वर्षीय रकिबबुद्दिन गौरी अहिले तनावमा छन् । दोहाको विज्ञापन कम्पनी तलविन ग्रुपमा कार्यरत उनी निर्धारित समयमा त्यहाँ जान नपाउँदा छट्पटिँदै बसेका छन् । उनी डिजाइनर हुन् । कम्पनीलाई...

  • एमबीबीएस र इन्जिनियरिङ पढ्नेलाई ५० प्रतिशत अनुदान

    एमबीबीएस र इन्जिनियरिङ पढ्नेलाई ५० प्रतिशत अनुदान

    प्यूठान– एमबीबीएस र इन्जिनियरिङ पढ्न चाहने विद्यार्थीका प्यूठानको गौमुखी गाउँपालिकाले ५० प्रतिशत शैक्षिक अनुदान उपलब्ध गराउने भएको छ । गाउँपालिकाको १०औं गाउँ सभाबाट यस्तो निर्णय गरेको गौमुखीका अध्यक्ष विष्णुकुमार गिरीले जानकारी दिए । ‘भौगोलिक र आर्थिक हिसाबमा गाउँपालिका पछाडि छ’,...

  • नयाँ प्रविधिमा रोपाइँ

    नयाँ प्रविधिमा रोपाइँ

    भैरहवा– केही किसानले हाते टयाक्टरबाट खेती हिल्याए पनि अधिकांशले गोरुले नै खेत हिल्याएका छन् । हाते ट्याक्टरले सुख्खा बारी जोत्न सजिलो भए पनि खेत हिल्याउन अप्ठेरो भएको कृषकको गुनासो छ । सदरमुकाम नजिकका केही कृषकले ठुलो ट्याक्टरले खेत जोतेका छन्...