युएईमा आजदेखि नेपालीलाई प्रवेश खुला
कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई संयुक्त अरब इमिरेट्स (युएई) ले प्रवेश खुला गरेको छ । बिहीबारदेखि लागु हुने गरि युएईले प्रवेश खुला गरेको आबुधावीस्थित नेपाली दूतावासले जनाएको छ । युएईको सरकारी निकायमा कार्यरत व्यक्ति, युएइमा कार्यरत स्वास्थ्यकर्मी, युएईका विद्यालय तथा विश्वविद्यालयका...





