May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

रोजगार

रुपन्देहीका सिग्देलले गरे विदेश पठाइदिने भनेर एक करोड ११ लाख ठगी

रुपन्देहीका सिग्देलले गरे विदेश पठाइदिने भनेर एक करोड ११ लाख ठगी

भैरहवा- रुपन्देहीका एक व्यक्तिले विदेश पठाइदिन्छु भनेर ८ युवासहित २ म्यानपावर कम्पनीलाई करोडभन्दा बढी रुपैयाँ ठकी गरेको पाइएको छ । क्यानडा, दक्षिण अफ्रिका पठाइ दिने भन्दै सैनामैना नगरपालिका, रानिबगियाका हरिप्रसाद शर्मा सिग्देलले नक्कली भिसा र टिकट बनाएर ठगी गरी करोड रुपैयाँ आफूहरुबाट लिएको पीडित युवाहरुले बताएका छन् । सोलुखुम्बुका पेम्बा गेलु शेर्पा वैदेशिक रोजगारीमा जानका…

रोपाइँ संस्कृति जगेर्ना गर्दै थारु समुदायका महिला

रोपाइँ संस्कृति जगेर्ना गर्दै थारु समुदायका महिला

प्रतीक पौडेल भैरहवा– असार मुठ्ठी छरेर मुरी उब्जाउने महिना हो । यो महिनामा हरेक वर्ष किसानहरु रोपाइँमा ब्यस्त हुन्छन् । कतिपय ठाउँमा किसानहरु रोपाइँसँगै आफ्नो संस्कृति जगेर्नामा पनि लागेका छन् । रुपन्देहीमा पनि एक गाउँमा थारु समुदायका रोपार्नीहरुले असारे गीत गाउँदै धान रोपाइँमा व्यस्त छन् । ब्याड्नीहरुले असारे गीत गाउँदै धानको बीउ गोड्ने गर्छन् ।…

  • व्यवसायिक कृषिमा युवा, मनग्य आम्दानी

    व्यवसायिक कृषिमा युवा, मनग्य आम्दानी

    भैरहवा- रुपन्देहीको सैनामैना नगरपालिका–४ मा सैनामैना कृषि उद्योगमाफर्त् युवा प्रेमसागर पौडेल र उनकी श्रीमती ज्ञानकुमारीले व्यवसायिक बाख्रापालन गरेका छन् । पौडेलले त्रिभुवन विश्वविद्यालयबाट शिक्षाशास्त्र शंकाय र ज्ञानकुमारीले युकेबाट विजनेस म्यानेजमेन्टमा मास्टर्स पास गरेका छन् । राम्रो शिक्षा आर्जन गरेका उनीहरु...

  • पौरखी किसान

    पौरखी किसान

    जग्गा बाहेक दुई करोड बढी लगानी गरिएको बाख्रा फार्मबाट खनाल परिवार वार्षिक २० लाखबढी बचत गर्छन् भैरहवा- रुपन्देहीको शुद्धोधन गाउँपालिका–३, बेताहानीका संदीप खनालले २०७३ बाट बाख्रा पालन सुरु गरे । सफ्टवेयर कम्पनीको जागिर छाडेर बाख्रा पालन गर्दा परिवारले मात्रै होइन,...

  • तिलोत्तमामा निर्धारण भयो ट्याक्टर जोताइँको नयाँ भाडादर

    तिलोत्तमामा निर्धारण भयो ट्याक्टर जोताइँको नयाँ भाडादर

    भैरहवा– रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कृषि कार्यका लागि ट्याक्टरको जोताइँको नयाँ भाडादर कायम गरिएको छ । यसअघि व्यवसायीले लिँदै आएको भाडादरलाई आवश्यकता र औचित्यको आधारमा समायोजन गरिएको हो । नगरपालिकाले ट्याक्टर धनीका प्रतिनिधि समेतको उपस्थितमा सरोकारवालाहरुसँग छलफल गरेर ट्याक्टरको नयाँ भाडादर...

  • उद्योग–व्यबसायी र मजदुरलाई खोप लगाउने व्यवस्था गर्न माग

    उद्योग–व्यबसायी र मजदुरलाई खोप लगाउने व्यवस्था गर्न माग

    बुटवल– बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले कोरोना महामारीको जोखिम कम गर्नका लागि उद्योगी–व्यबसायी र मजदुरहरुलाई कोरोनाबिरुद्धको खोप उपलब्ध गराउन सरकारलाई आग्रह गरेको छ । संघले बुधबार एक आग्रह पत्र जारी गरी कोरोना महामारीको संक्रमण फैलिन दिनकोलागि सरकारले गरेको निषेधाज्ञाका बिच...

  • बिकेनन् माछा, जोखिममा लगानी

    बिकेनन् माछा, जोखिममा लगानी

    छपिया (रुपन्देही)- छपियाका मत्स्यपालक कृषक गौरव गौतमले सहज अवस्थामा मासिक ६ लाख बराबरको माछा विक्री गर्थे । कोरोना महामारीले रुपन्देहीमा डेढ महिनादेखि निषेधाज्ञा छ । यसले माछा विक्री घटेको छ । निषेधाज्ञायता उनले मुस्किलले २ लाख बराबरको माछा विक्री गरेका...

  • निषेधाज्ञाबीच किसानलाई रोपाइँको चटारो

    निषेधाज्ञाबीच किसानलाई रोपाइँको चटारो

    सियारी (रुपन्देही)– सियारी गाउँपालिकाका बुचनु लोहार रोपाइँमा व्यस्त छन् । ५ कठ्ठा खेत छ, उनको । रोपाइँ अन्तिम चरणमा पुगेको उनले बताए । ‘यस वर्ष समयमै पानी पर्यो, पानी प्रशस्त भएपछि चाँडै नै काम सकौं भनेर रापाइँ गरेका हौं’, शुक्रबार...

  • लागत बढ्दा दुध उत्पादनमा कमी

    लागत बढ्दा दुध उत्पादनमा कमी

    रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको लुम्बिनी एग्रो प्रोडक्ट एण्ड रिशर्स सेन्टरमा मेसिनबाट दुध दुहुँदै । तस्बिरः पब्लिक कुरा भैरहवा– आज विश्व दुध दिवस । विभिन्न कार्यक्रम गरि मनाइन्थ्यो । तर कोरोना भाइरसले निम्त्याएको असहज परिस्थितिले यो वर्ष कुनै औपचारिक कार्यक्रम गरिएन...