May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

रोजगार

संघद्वारा एक महिनाको भाडा छुट

संघद्वारा एक महिनाको भाडा छुट

बुटवल– बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले संगम पथमा रहेको संघको भवनमा भाडामा व्यबसाय सञ्चालन गरेका व्यबसायीहरुलाई एक महिनाको भाडा छुट गरेको छ । संघको सोमबार बसेको कार्यसमिति बैठकले एक महिनाको भाडा छुट गर्नुको साथै चालु वर्ष भाडा बृद्धि नगर्ने निर्णय गरेको हो । कोरोना महामारीका कारण व्यापार–व्यबसाय बन्द गर्नुपरेको र बन्द हटे पनि व्यापारमा मन्दी…

बिदेशी लगानीको टाइगर प्यालेस रिसोर्ट किन्दै रूपन्देहीका भुसाल

बिदेशी लगानीको टाइगर प्यालेस रिसोर्ट किन्दै रूपन्देहीका भुसाल

भैरहवा– रुपन्देहीमा बिदेशी लगानीमा सञ्चालनमा आएको क्यासिनोसहितको पाँच तारे टाइगर प्यालेस रिसोर्ट जिल्लाकै व्यावसायी बालकृष्ण भुसाल किन्दै छन् । भारतीय पाहुना लक्षित गरेर बेलहिया नाकाबाट नजिकै तिलोत्तमा–१७, कोटिहवामा सञ्चालनमा ल्याइएको यो रिर्सोट जिल्लाको आकर्षणका रुपमा रहेको छ । ठूलो क्षेत्रफलमा निर्माण गरिएको रिसोर्ट अवलोकनकै लागि धेरै पुग्ने गरेका छन् । यसलाई सिल्भर हेरिटेज ग्रुपले संचालनमा…

  • अब के होला कोरिया रोजगारी ?

    अब के होला कोरिया रोजगारी ?

    करिब डेढ वर्षदेखि रोकिएको दक्षिण कोरिया रोजगारी सुरु हुन अझै केही समय लाग्ने भएको छ । कोरियाले राखेको सर्त अनुसार प्रत्यक्ष हवाई उडानको व्यवस्थापन हुन नसक्दा बन्द रोजगार विभागले जनाएको छ ।  विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले नेपालमा कोरोना महामारी बढेको...

  • अनुदान दुरुपयोग : तीन दिनभित्र पैसा फिर्ता गर्न निर्देशन

    अनुदान दुरुपयोग : तीन दिनभित्र पैसा फिर्ता गर्न निर्देशन

    भैरहवा– लुम्बिनी सांस्कृतिक नगरपालिकामा अनुदान रकम दुरुपयोग भएको छानविन समितिले ठहर गरेको छ । समितिले दुरुपयोग गरिएको रकम फिर्ता गर्न नगरपालिकालाई सुझाव दिएको छ । छानविन समितिको प्रतिवेदनअनुसार नगरपालिकाले तीन दिनभित्र रकम फिर्ता गर्न निर्देशन दिएको प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र...

  • विदेशमा आर्कषक रोजगारी देखाएर नेपालीबाट वर्षेनी १ अर्ब लुट्दै

    विदेशमा आर्कषक रोजगारी देखाएर नेपालीबाट वर्षेनी १ अर्ब लुट्दै

    म्यानपावर कम्पनी र दललाहरुले विदेशी मुलुकमा आर्कषक रोजगारीको प्रलोभन देखाएर सोझा एवं गरिब नेपाली युवाबाट वार्षिक १ अर्ब रुपैयाँ हाराहारीमा लुटिरहेका छन् । म्यानपावर कम्पनी र दलालहरुले मिलेमतोमा सुरक्षित एवं भरपर्दो काम र आर्कषक तलबसुविधा देखाएर मोटो रकम लिई युवालाई...

  • सिउबा संघलाई योजना बनाएर व्यवसायिक हीतमा काम गर्न सुझाव

    सिउबा संघलाई योजना बनाएर व्यवसायिक हीतमा काम गर्न सुझाव

    भैरहवा– सिद्धार्थ उद्योग बाणिज्य संघ रुपन्देहीलाई परामर्श दाताहरुले उद्योगी–व्यवसायीको हीतमा योजना बनाएर काम गर्न सुझाएका छन् । आइतबार संघले आयोजना गरेको परामर्श समितिको बैठकमा यस्तो सुझाव आएको हो । परामर्श समिति सदस्य अर्थशास्त्री प्राध्यापक डा.शम्भुकुमार गुप्ताले कोभिड–१९ ले संकटग्रस्त अर्थतन्त्रलाई...

  • ५० हजार किसानलाई आलु खेतीमा लगाउने योजना

    ५० हजार किसानलाई आलु खेतीमा लगाउने योजना

    भैरहवा– यहाँको एउटा उद्योल कम्तिमा ५० हजार किसानलाई व्यवसायिक आलु खेतीमा लगाउने गरी योजना अघि सारेको छ । वि.सं. २०८० सम्ममा लुम्बिनी प्रदेशका तराईका जिल्लाका ५० हजार बढी किसानलाई आलु खेतीमा लगाउने उद्योगले योजना बनाएको हो । रुपन्देहीको शुद्धोधनमा फस्र्ट...

  • वैदेशिक रोजगारीमा जाने कामदार ५५ प्रतिशतले घटे

    वैदेशिक रोजगारीमा जाने कामदार ५५ प्रतिशतले घटे

    गत आर्थिक वर्ष (आव) २०७७/७८ मा पनि वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घट्ने क्रमले निरन्तरता पाएको छ । गत आवमा वैदेशिक रोजगारमा जाने कामदारको संख्या ५५ प्रतिशतले घटेको छ । अघिल्लो आव २०७६/७७ मा पनि वैदेशिक रोजगारीमा जाने कामदारको संख्या...

  • कोभिडले ५४ मुलुकमा डेढलाख कामदार प्रभावित

    कोभिडले ५४ मुलुकमा डेढलाख कामदार प्रभावित

    विश्वभर फैलिएको कोभिड महामारीले वैदेशिक रोजगारीलाई प्रत्यक्ष प्रभाव पारेको छ। वैदेशिक रोजगारीमा जान र फर्किने मात्र नभएर कोभिडको संक्रमणका कारण धेरै नेपालीको गन्तव्य मुलुकमै निधन भएको छ। हालसम्म ५ सय नेपालीको कोभिडका कारण निधन भएको छ।  गैरआवासीय नेपाली संघ (एनआरएनए)...