May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

रोजगार

जुम्लाको अर्गानिक स्याउ नेपालगञ्जका बजारमा अधिक विक्री

जुम्लाको अर्गानिक स्याउ नेपालगञ्जका बजारमा अधिक विक्री

बाँके– नेपालगञ्जमा अहिले जुम्लाको स्याउ मात्रै बिक्री भइरहेको छ । अर्गानिक मानिने भएकाले नेपालगञ्जमा अहिले जुम्लाको स्याउले राम्रो बजार लिएको हो । यहाँ फलफूल व्यापारी अहिले जुम्लाको स्याउ बिक्रीमा व्यस्त छन् । चीन र भारतको स्याउको बढी खपत हुने नेपालगन्जमा अहिले जुम्लाको स्याउ धेरै देखिन्छ, विक्री हुन्छ । नेपालगञ्जस्थित गुरुद्वारा रोडमा रहेको नेपाल फलफूल साग…

भीम अस्पतालका स्वास्थ्यकर्मीले तोडे अनसन

भीम अस्पतालका स्वास्थ्यकर्मीले तोडे अनसन

भैरहवा– ६ बुँदे मागसहित आमरण अनसनरत भैरहवाको भीम अस्पतालका स्वास्थ्यकर्मीले अनसन तोडेका छन् । बिहीबार अस्पताल प्रशासन र स्वास्थ्यकर्मीबीच भएको छलफलमा माग सम्बोधन गर्न समिति गठन गर्ने सहमति पछि अनसन तोडेका हुन् । बुधबारदेखि स्वास्थ्यकर्मी अनसन बसेका थिए । अस्पतालले डा.बद्री बैदवारको संयोजकत्वमा समिति गठन गरेको छ । उक्त समितिले सात दिनभित्र प्रतिवेदन अस्पताल प्रशासनलाई…

  • उद्योग हब बन्दै भैरहवा–परासी कोरिडोर

    उद्योग हब बन्दै भैरहवा–परासी कोरिडोर

    भैरहवा – सात–आठ वर्ष अघिसम्म भैरहवा–परासी खण्डको परिचय– हुलाकी सडकमार्गका रुपमा मात्रै थियो । अब यसको परिचय यत्तिमै सीमित रहेन । यस क्षेत्र औद्योगिक हबमा विकसित हुँदै गएपछि हुलाकी सडक खण्डसँगै कोरिडोरका नामले चिनिन थालेको छ । धेरैले यसलाई औद्योगिक...

  • प्रशासन निरंकुश बनेको भन्दै भीम अस्पतालका स्वास्थ्यकर्मी अनसनमा

    प्रशासन निरंकुश बनेको भन्दै भीम अस्पतालका स्वास्थ्यकर्मी अनसनमा

    भैरहवा– स्वास्थ्यकर्मी र कर्मचारीलाई अस्पताल प्रशासनले स्पष्टिकरण सोधेपछि रुपन्देहीको भैरहवास्थित भीम अस्पतालका कर्मचारीले बुधबारबाट आमरण अनसन बस्न सुरु गरेका छन् । मंगलबार अस्पताल विकास समितिले कोरोना महामारीकाबेला अस्पताललाई आर्थिक तथा अक्सिजन र सिलिन्डर सहयोग गर्ने दाताहरुलाई सम्मान गरेको थियो ।...

  • बाढी पसेपछि अधिकांश उद्योगको उत्पादन अनिश्चित

    बाढी पसेपछि अधिकांश उद्योगको उत्पादन अनिश्चित

    भैरहवा– एकसाता यता भइरहेको वर्षाका कारण रुपन्देही र आसपासका उद्योगमा पानी जमेपछि उत्पादन अनिश्चित बनेको छ । बाढी पसेर उद्योगका उपकरणमा क्षति पुगेको छ । सबै उद्योगको नोक्सानी विवरण संकलन भइसकेको छैन । उद्योगीका अनुसार पानीले करोडौंको क्षति पुर्याएको छ...

  • तीन प्रहरी इन्चार्ज पुरस्कृत

    तीन प्रहरी इन्चार्ज पुरस्कृत

    भैरहवा– जिल्ला प्रहरी कार्यालय रुपन्देहीले मातहतका तीन जना प्रहरी इन्चार्जलाई पुरस्कृत गरेको छ । साउन महिनामा उत्कृष्ट कार्य गरेको भन्दै वडा प्रहरी कार्यालय भैरहवामा कार्यरत प्रहरी निरीक्षक सुवाश तिमिल्सिना, प्रहरी चौकी कालिदहमा कार्यरत प्रहरी नायव निरीक्षक ताराबहादुर छहारी र प्रहरी...

  • पर्यटकको पर्खाइमा भैरवस्थान

    पर्यटकको पर्खाइमा भैरवस्थान

    पाल्पा – भैरवको दर्शनले मनोआकंक्षा पूरा हुने जनविश्वास छ । यसैले यहाँ श्रद्धालु पुजाअर्चनाका लागि आउँछन् । पाल्पाको रिब्दीकोट गाँउपालिकामा पर्ने भैरवस्थान मन्दिरमा धार्मिक तथा ऐतिहासिक महत्व छ । सदरमुकाम पाल्पाका करिब ९ किमी दूरीमा मन्दिर छ । भैरवस्थानको मन्दिर...

  • क्रसर उद्योगीको पीडा : सरकारले कर असुल्छ, व्यवस्थित गर्दैन

    क्रसर उद्योगीको पीडा : सरकारले कर असुल्छ, व्यवस्थित गर्दैन

    भैरहवा– नवलपरासी र कपिलवस्तुमा दुई क्रसर उद्योग संचालन गर्दै आएका भैरहवाका व्यवसायी चन्द्रमणि अधिकारीले गएको आर्थिक वर्षमा सरकाराई आयकर, मूल्य अभिबृद्धि कर, सवारी, वातावरण, सडक दस्तुर र विद्युत् महशुल गरी दुई करोड २५ लाख रुपैयाँ बुझाए । यसअघिका वर्षमा पनि...