May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

रोजगार

मलेसियामा रोजगारी खुल्यो

मलेसियामा रोजगारी खुल्यो

कोरोना भाइरस महामारीका कारण लामो समयदेखि बन्द रहेको  मलेसियाको रोजगारीमा नेपाली श्रमिक जान पाउने भएका छन् । मलेसियामा श्रमिकको अभाव भएपछि केही सङ्ख्यामा विदेशी श्रमिक लिने नीतिअनुरुप नेपाली श्रमिक रोजगारीका लागि मलेसिया जान पाउने भएका हुन् ।  नेपालस्थित मलेसियाको दूतावासले विज्ञप्ति जारी गर्दै कोरोना महामारीका कारण लगाइएको प्रतिबन्ध हटाउँदै नेपाली श्रमिकले लिने निर्णय तत्काल देखि…

नागरिक उड्डयन प्राधिकरणमा जागिर खुल्यो

नागरिक उड्डयन प्राधिकरणमा जागिर खुल्यो

नेपाल नागरिक उड्डयन प्राधिकरणले करारमा नियुक्ति गर्नका लागि दरखास्त आह्वान गरेको छ । प्राधिकरणले स्वीकृत दरबन्दीमा रिक्त भएका पद हरुमा स्थायी पदपूर्ति भएमा स्वतः हट्ने गरी एक वर्षका लागि करार सेवामा नियुक्ति गर्नका लागि दरखास्त आह्वान गरेको हो । 

  • युवाको सुरक्षा निकायमा आकर्षण

    युवाको सुरक्षा निकायमा आकर्षण

    राज्यका  प्रमुख  सुरक्षा  निकायहरूमा  जागिर  खान  इच्छुक  किशोरकिशोरीको  आकर्षण बढेको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले रिक्त दरबन्दीका लागि विभिन्न समयमा आह्वान गरेको खुला तथा  समावेशी  प्रतिस्पर्धाबाट जागिरका लागि आवेदन  गर्नेहरूको सङ्ख्या बढ्नुले यसको सङ्केत गर्दछ...

  • कोरोनाकालमा बाँकेका ५० होटल बन्द

    कोरोनाकालमा बाँकेका ५० होटल बन्द

    नेपालगंज – मुलुकमा कोरोना कहर सुरु भएको दुई वर्ष अवधिमा बाँकेमा ५० वटा साना र मध्यमखालका होटल बन्द भएका छन् । जिल्लामा अहिले लकडाउन र निषेधाज्ञा छैन । तर, होटल व्यवसायमा पटक्कै चहलपहल देखिँदैन । ‘पछिल्लो दुई वर्षमा यहाँका साना...

  • ईपीएसका श्रमिक पठाउने तयारी

    ईपीएसका श्रमिक पठाउने तयारी

    रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत रोजगारीका लागि लामो समयदेखि कोरिया जान नपाएका नेपाली युवालाई छिटो पठाउने सम्बन्धमा कोरियन पक्षसँग छलफल भएको छ ।  भिसालगायत प्रक्रिया पूरा भएर कोरोना संक्रमणका कारण उडान बन्द हुँदा रोकिएका १० हजार युवालाई कोरिया पठाउने सम्बन्धमा...

  • स्थानीय तहमा बेथिति, धमाधम करारमा कर्मचारी नियुक्त

    स्थानीय तहमा बेथिति, धमाधम करारमा कर्मचारी नियुक्त

    पाल्पा – यहाँका स्थानीय तहमा एकपछि अर्को बेथिति देखिन थालेका छन् । जसरी हुन्छ सरकारी बजेट सिध्याउने मेलोमा स्थानीय तह लागिपरेका छन् । त्यसका लागि स्थानीय तहमा आवश्यकता भन्दा बढी कर्मचारी भर्ती गरिएका छन् । विभिन्न सेवा सुविधाका नाममा बजेट...

  • निजामतीको दुर्दशा : कोही भेटिएनन् ८६ हजारमा सर्वोत्कृष्ट

    निजामतीको दुर्दशा : कोही भेटिएनन् ८६ हजारमा सर्वोत्कृष्ट

    ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’को नारा दिँदै निजामती सेवा दिवस मनाइरहेको सरकारले गत वर्ष झैँ यो वर्ष पनि सर्वाेत्कृष्ट कर्मचारी छनोट गर्न सकेन । सरकारले ८६ हजारबाट एक जना पनि सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न नसक्दा कर्मचारीको कार्यक्षमतामाथि...

  • सामूहिक लगानीमा कृषि उद्यम शुरु गर्ने उद्योग व्यापार संघको निर्णय

    सामूहिक लगानीमा कृषि उद्यम शुरु गर्ने उद्योग व्यापार संघको निर्णय

    बुटवल– उद्योग ब्यापार संघ बुटवलको वार्षिक कार्ययोजना कार्यशाला गोष्ठी सम्पन्न भएको छ । कपिलवस्तुको बाणगंगा–३ राजापानीमा सम्पन्न दुईदिने कार्यशाला गोष्ठीले स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सामूहिक लगानीमा कृषिमा आधारित उत्पादनमूलक उद्यम शुरु गर्ने लगायतका योजनाहरु पारित गरेको छ ।...

  • तयार हुँदैछ ढुवानी ग्राम

    तयार हुँदैछ ढुवानी ग्राम

    बुटवल – यहाँ ट्रान्सपोर्ट भिलेज अर्थात् ढुवानी ग्राम तयार हुँदैछ । छरिएर रहेका व्यवसायीलाई एकै ठाउँमा राख्ने उद्देश्यले यहाँ ढुवानी ग्राम निर्माण भइरहेको हो । काम अन्तिम चरणमा पुगेको छ । बुटवल उपमहानगरपालिका–१२ मा निर्माण हुँदै गरेको ढुवानी ग्राम आउँदो...