May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

पर्यटन

१५० देशका १७ हजार पर्यटकले गरे नेपाल भ्रमण

१५० देशका १७ हजार पर्यटकले गरे नेपाल भ्रमण

गत जनवरी महिनामा १५० देशका १६ हजार ९७५ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् ।  कोरोना महामारीले थलिएको पर्यटन उद्योगमा गत महिना नेपाल भित्रिएका पर्यटकको सङ्ख्याले आगामी दिनहरू शुभ रहने सङ्केत गरेको छ ।  अध्यागमन विभागका अनुसार २०२२ जनवरीमा नेपाल भित्रने पर्यटकमा १० हजार ८१० जना पुरुष र ६ हजार १५७ जना पहिला रहेका छन् ।…

‘जाउँ है पोखरा’ अभियान निरन्तर

‘जाउँ है पोखरा’ अभियान निरन्तर

बुटवल- ‘जाउँ है पोखरा’ अभियानलाई यो वर्ष पनि निरन्तरता दिइएको छ । पश्चिमाञ्चल होटल संघ पोखराले दुई दशकदेखि शुरु गरेको यो अभियानलाई निरन्तरता दिँदै आएको हो । कोभिड १९ को संक्रमणका कारण जटिल समस्यामा परेको पर्यटन क्षेत्र उकास्नका लागि अभियान महत्वपूर्ण हुने सहभागीहरुले बताए । अभियानको टोलीले सोमबार बुटवलमा सरोकारवालासंग अन्तरक्रिया गरेको छ । बुटवलबाट…

  • गौतमबुद्ध विमानस्थलमा यान्त्रिक परीक्षण उडान सुरु

    गौतमबुद्ध विमानस्थलमा यान्त्रिक परीक्षण उडान सुरु

    भैरहवा- गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजबाट यान्त्रिक परीक्षण उडान प्रक्रिया सुरु भएको छ । नागरिक उड्डयन प्राधिकारणले त्यसका लागि आन्तरिक तयारी पूरा भएको जनाएको छ । आवश्यक काजगी पक्रिया पूरा भएर आजै जहाजलाई भैरहवा अवतरण गरिएको छ। परीक्षण उडानका लागि लामो...

  • गौतमबुद्ध विमानस्थलमा भोलिदेखि यान्त्रिक परीक्षण उडान

    गौतमबुद्ध विमानस्थलमा भोलिदेखि यान्त्रिक परीक्षण उडान

    भैरहवा– रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भोलिबाट यान्त्रिक परीक्षण उडान हुने भएको छ । नागरिक उड्डयन प्राधिकारणले त्यसका लागि आन्तरिक तयारी लगभग पूरा भएको जनाएको छ । यस्तो उडानका लागि बिहीबार साँझसम्म विमान काठमाडौं आइपुग्ने भएको छ । आवश्यक काजगी...

  • लुम्बिनीमा गुरुयोजनाविपरीत मूर्ति निर्माण

    लुम्बिनीमा गुरुयोजनाविपरीत मूर्ति निर्माण

    लुम्बिनी- बुद्ध जन्मस्थल लुम्बिनीमा गुरुयोजनाविपरीत बुद्धमूर्ति निर्माण थालिएको छ । गुरुयोजनाले मूर्ति निर्माणका लागि कल्पना नगरेको स्थानमा काम भइरहेको छ । लुम्बिनी स्क्वायर (वेस्ट पोन्ड)मा हरियाली र प्राकृतिक वातावरण नासेर मूर्ति निर्माण भइरहेको छ । बगैंचा र मनोरम स्थलमा क्रंकिटको...

  • तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिँदै

    तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिँदै

    भैरहवा– गौतम बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया अगाडि बढाइएको छ । लामो समयदेखि विश्व सम्पदामा सूचिकृत गर्नका लागि पहल हुँदै आएको थियो । उक्त पहलले बल्ल सार्थकता पाउन लागेको हो ।...

  • गौतमबुद्ध विमानस्थल : ‘हवाइ रुटको समस्या छैन’

    गौतमबुद्ध विमानस्थल : ‘हवाइ रुटको समस्या छैन’

    भैरहवा– निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडानको तयारी हुँदै छ । दुई हप्ता अघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले विमानस्थलको स्थलगत निरीक्षण गर्दै मौसम खुल्दावित्तिकै परीक्षण उडान गर्ने बताएका थिए । मन्त्रीको आलेको सक्रियतासँगै अहिले तयारी...

  • द ग्राण्ड किचन : खाना–नास्ता र कफीसँगै पुस्तक

    द ग्राण्ड किचन : खाना–नास्ता र कफीसँगै पुस्तक

    भैरहवा– एउटै छानामुनी थरिथरिका खाजा–नास्ता र २५ थरि कफीको स्वाद लिन पाइने भएको छ । त्यतिमात्रै होइन्, पुस्तकसमेत पढ्न पाइन्छ । डेढ करोडको लगानीमा भैरहवाको जनकपथमा खुलेको द ग्राण्ड किचनले खाना–नास्तासँगै पुस्तक अध्ययन गर्न पाउने व्यवस्था गरेको हो । कोरोना...

  • ‘मिसन गौतमबुद्ध विमानस्थल’

    ‘मिसन गौतमबुद्ध विमानस्थल’

    भैरहवा– रुपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानमा प्रयोग गरिरहेको ठूलो जहाज (ए३२०/३३० जहाजबाट परीक्षण उडान गरिने तयारी थालिएको छ । प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरका अनुसार भैरहवास्थित गौतमबुद्ध विमानस्थल सञ्चालनमा ल्याउन सोमबारबाट ‘मिसन भैरहवा (गौतममबुद्ध) विमानस्थल’...