पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको असर निर्माण कार्यमा
भैरहवा– इरान–इसरायल–अमेरिका युद्धका कारण पेट्रोलियम पदार्थको आयात प्रयाप्त नहुँदा त्यसको असर विभिन्न आयोजनाको निर्माणमा परेको छ । निर्माण व्यवसायीका अनुसार प्रयाप्त विटुमिन आयात नहुँदा सडक पिच गर्ने काम प्रभावित भएको छ । जसले गर्दा धेरैं सडक आयोजनाको पिच गर्ने काम...





