May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

समाज

आजदेखि पुनः मतदाता नामावली संकलन सुरु

आजदेखि पुनः मतदाता नामावली संकलन सुरु

भैरहवा– प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्थगित गरिएको मतदाता नामावली सङ्कलनको काम आजदेखि सुरु हुने भएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत १८ को बैठकले मतदाता नामावली संलनको काम सुरु गर्ने निर्णय गरेको हो । स्थगित उक्त कार्यक्रम आजदेखि…

८ लाख नेपाली र एक लाख भारतीय स्रोत नखुलेको रकमसहित तीनजना पक्राउ

८ लाख नेपाली र एक लाख भारतीय स्रोत नखुलेको रकमसहित तीनजना पक्राउ

कपिलवस्तु— प्रहरीले स्रोत नखुलेको रकम र लागुऔषधसहित ४ जना पक्राउ परेका छन् । कपिलवस्तु प्रहरी टोलीले लागुऔषध तथा विस्फोटक पदार्थ खोजी गर्ने विशेषज्ञ तालिम प्राप्त कुकुरसहित आकस्मिक जाँच गर्दा रकम र लागुऔषध बरामद गरेको हो । टोलीले जिललाको सीमा नाका यशोधारा गाउँपालिकास्थित मर्यादपुर बजारका दुई फरक स्थानबाट स्रोत नखुलेको ८ लाख र भारतीय रुपैयाँ एक…

  • नेपालगन्ज बसपार्कमा यात्रुलाई लुट्ने चारजना पक्राउ

    नेपालगन्ज बसपार्कमा यात्रुलाई लुट्ने चारजना पक्राउ

    नेपालगन्ज–चार दिन अघि नेपालगन्ज बसपार्कमा यात्रुहरूबाट नगद र मोवाइल सहित लुटेर फरार भएकोे एक समूहलाई प्रहरीले हतियार सहित पक्राउ गरेको छ । गत मंगलवार लुटेराको उक्त समूहले विभिन्न धम्की, डरत्रास तथा हातपात गर्दै यात्रुहरुबाट ५९ हजार रुपियाँ नगदसहित मोबाइल फोन...

  • अटिजमबारे सचेतना फैलाउनु पर्नेमा जोड

    अटिजमबारे सचेतना फैलाउनु पर्नेमा जोड

    भैरहवा–विश्वभर अटिजम समस्या बढिरहेकाले सचेतनाका कार्यक्रम बढाउनु पर्नेमा सरोकारवालाले जोड दिएका छन् । भैरहवामा बुधबार १९ औं अटिजम दिवसको अवसरमा हेभेन्ली गार्डेन किड्स क्याम्पसको प्रस्तुति र सिद्वार्थ उद्योग वाणिज्य संघले आयोजना गरेको सचेतना मुलक कार्यक्रममा यस्तो जोड दिइएको हो ।...

  • बैशाख २ देखि रूपन्देहीमा आर्थिक गणना

    बैशाख २ देखि रूपन्देहीमा आर्थिक गणना

    भैरहवा– रुपन्देहीमा दोस्रो राष्ट्रिय आर्थिक गणना हुँदैछ । आगामी वैशाख २ गतेबाट गणना सुरु हुने भएको हो । जिल्लास्थित आर्थिक गणना कार्यालयद्वारा बिहीबार भैरहवामा आयोजित सचेतना गोष्ठीमार्फत् यस्तो जानकारी गराइएको हो । कार्यालय प्रमुख विपिनकुमार पंजियारले गत चैत १ गतेदेखि...

  • टिप्पणीः बिजुली गाडी दूरुपयोग गर्नेलाई कारबाही खोइ ?

    टिप्पणीः बिजुली गाडी दूरुपयोग गर्नेलाई कारबाही खोइ ?

    लुम्बिनी– जसले जे गर्दा पनि हुने ? अनि जे गरे पनि कारबाही नहुने ? मौका र माहोल मिलाएर सरकारी सम्पत्तिको जति दोहन गरे पनि कसैले प्रश्न नगर्ने भएपछि दूरुपयोग कहिले कम होला ? सार्वजनिक सम्पत्तिको चरम दोहन हेर्न र बुझ्न...

  • भैरहवा भजन टोलीको तदर्थ समिति गठन

    भैरहवा भजन टोलीको तदर्थ समिति गठन

    भैरहवा–लोक संस्कृतिको संरक्षण तथा जगेर्ना गर्ने उद्येश्यले भैरहवा भजन टोलीले सर्वसम्मत रुपमा तदर्थ कार्यसमितिको गठन गरेको छ । मंगलबार भैरहवामा सम्पन्न उक्त टोलीको भेलाले प्रतीक भण्डारीको अध्यक्षतामा सर्वसम्मत रुपमा तदर्थ समितिको गठन भएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा सागर भुसाल,...

  • २५ वर्षमा हात्ती आक्रमणबाट साढे ३ सयको मृत्यु

    २५ वर्षमा हात्ती आक्रमणबाट साढे ३ सयको मृत्यु

    बर्दिया–हात्ती आक्रमणबाट सर्वसाधरणको ज्यान जाने क्रम तीव्र भएको छ । प्रत्येक वर्ष जंगली र पालुवा हात्तीको आक्रमणबाट नागरिकले ज्यान गुमाइरहेका छन् । यस्तै आक्रमणका कारण पछिल्लो समय संरक्षित क्षेत्र आसपास मानव–वन्यजन्तु द्धन्द्ध बढिरहेको छ । बर्दिया निकुञ्ज अन्तर्गत पालुवा हात्तीको...