होटल पौवा भैरहवाद्वारा सचेतना र्याली र रक्तदान
भैरहवा– वार्षिकोत्सवका अवसरमा होटल पौवा प्रालिले भैरहवामा सचेतना र्यालीसहित रक्तदान गरेको छ । बुधबार पौवा भैरहवा शाखाको आयोजनामा होटल परिसरबाट र्याली निकालिएको थियो । र्याली बुद्धचोक, देवकोटाचोक र मिलनचोक हुँदै पुनः होटलमै पुगेर समापन भएको थियो । र्यालीमा होटलका कर्मचारीहरूको...





