May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

समाज

वार्षिकोत्सवका अवसरमा होटल पौवामा ‘स्वाद उत्सव’ र लगानी सम्मेलन

वार्षिकोत्सवका अवसरमा होटल पौवामा ‘स्वाद उत्सव’ र लगानी सम्मेलन

भैरहवा– होटल पौवाले आफ्नो वार्षिकोत्सवका अवसरमा सबै शाखाहरुमा स्वाद उत्सव गर्ने भएको छ । नेपाली स्वाद, नेपाल आतिथ्य र नेपाली परिकारलाई देश विदेशमा ब्राण्डिङ गर्ने लक्ष्य लिएर सेवा दिँदै आएको होटल पौवाले आफ्नो १० औं वार्षिकोत्सवको अवसरमा देशभर रहेका सम्पूर्ण शाखाहरूमा स्वाद उत्सव कार्यक्रम गर्न लागेको हो । होटल पौवा भैरहवा शाखाले मंगलबार भैरहवामा पत्रकार…

टोल सुधार समितिलाई आर्थिक रुपमा बलियो बनाउने योजनामा सिद्धार्थनगर

टोल सुधार समितिलाई आर्थिक रुपमा बलियो बनाउने योजनामा सिद्धार्थनगर

      भैैरहवा–नगरको सरसफाइ तथा आपसी सामाजिक एकतामा महत्वपूर्ण भूमिका निभाउँदै आएका टोल सुधार तथा टोल विकास समितिहरुलाई आर्थिक रुपले बलियो बनाउदै थप जिम्मेवारी दिने योजना सिद्धार्थनगर नगरपालिकाले बनाएको छ । टोल तथा छर छिमेकमा उत्कृष्ट काम गर्न सफल भएका तेस्ता समतिलाई सम्मान गर्ने परिपाटीको विकास गर्ने र समितिलाई अलग्गै बजेटको व्यवस्था गरेर आर्थिक…

  • ‘शुद्धोधन लोकमार्ग’ निर्माणका लागि रूपन्देही र कपिलवस्तुका १० पालिकाको माग

    ‘शुद्धोधन लोकमार्ग’ निर्माणका लागि रूपन्देही र कपिलवस्तुका १० पालिकाको माग

    दाङ– रुपन्देही र कपिलवस्तु जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरुले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष शुद्धोधन लोकमार्ग निर्माणका लागि आवश्यक बजेट व्यवस्थापन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । सियारी गाउँपालिकाको संयोजकत्वमा चैत २० गते बसेको अन्तरपालिका समन्वय समितिको संयुक्त बैठकको निर्णय...

  • बुटवलको सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु

    बुटवलको सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु

    बुटवल– श्री सशक्त बचत तथा सहकारी संस्था लिमिटेड बुटवलले आफ्ना सदस्यलाई लक्षित गर्दै पेन्सन वितरण योजना (कार्यक्रम) सुरु गरेको छ । सहकारी क्षेत्रमै नयाँ अभ्यासका रूपमा हेरिएको यस योजनामा २० बर्ष देखि ६० बर्षसम्मको शेयर सदस्य सहभागि हुन पाउँछन् ।...

  • बिचौलियाको आरोपमा दाङका मालपोत कार्यालयबाट १६ जना पक्राउ

    बिचौलियाको आरोपमा दाङका मालपोत कार्यालयबाट १६ जना पक्राउ

    दाङ — प्रहरीले दाङको तुलसीपुर र लमहीबाट १६ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ । बिचौलियाको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिएको हो । मालपोत कार्यालय तुलसीपुरबाट १० र मालपोत कार्यालय लमहीबाट ६ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा...

  • सुण्डी माविका उत्कृष्ट विद्यार्थीले पाए भैँसी पुरस्कार

    सुण्डी माविका उत्कृष्ट विद्यार्थीले पाए भैँसी पुरस्कार

    भैरहवा– सामान्यतया विद्यालयमा उत्कृष्ट हुने विद्यार्थीले मेडल, प्रमाणपत्र वा केही नगद पुरस्कार पाउँछन् । तर, रुपन्देहीको मायादेवी गाउँपालिका–४ स्थित सुण्डी माध्यमिक विद्यालयले पुरस्कारको परम्परागत शैलीलाई तोड्दै एउटा अनौठो र जीवनोपयोगी अभ्यास सुरु गरेको छ । यहाँका जेहेन्दार विद्यार्थीले पुरस्कार स्वरूप...

  • रोल्पामा मोटरसाइकल दुर्घटनाः एकजनाको मृत्यु, तीन घाइते

    रोल्पामा मोटरसाइकल दुर्घटनाः एकजनाको मृत्यु, तीन घाइते

    रोल्पा– रोल्पाको सुनिलस्मृति गाउँपालिका–२ भालुबाङ–सुलिचौर खडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । प्रहरीका अनुसार खुङग्रीबाट सुलिचौरतर्फ जाँदै गरेका दुई मोटरसाइकल एक्लेपिपलस्थित सडकमा ठोक्किँदा सुनिलस्मृति गाउँपालिका–२ कै २७ वर्षीय मनोज मरमथानीको मृत्यु...

  • प्यूठानको ऐरावतीमा आगलागीबाट २२ घरगोठ जलेर नष्ट

    प्यूठानको ऐरावतीमा आगलागीबाट २२ घरगोठ जलेर नष्ट

    प्यूठान– गर्मीयामसँगै आगलागीको जोखिम बढ्न थालेको छ । प्यूठानको ऐरावती गाउँपालिका–१ छेडाघाटमा पनि आगलागीबाट २२ घरगोठ जलेर नष्ट भएका छन् । शनिबार राति उक्त बस्तीका ८ घर र १४ गोठ जलेर नष्ट भएको ऐरावती–१, का वडाध्यक्ष अमर रेस्मी मगरले जानकारी...

  • बर्दिया निकुञ्जका वन्यजन्तु रोक्न पक्की बार

    बर्दिया निकुञ्जका वन्यजन्तु रोक्न पक्की बार

    बर्दिया– ठाकुरबाबा नगरपालिकाले बर्दिया निकुञ्जबाट बस्तीमा पस्ने वन्यजन्तु रोक्न पक्कीबार निर्माण गरिएको छ । वन्यजन्तुबाट हुने मानवीय र अन्नबालीमा क्षति कम गर्न यस्तो बार लगाइएको नगरपालिकाले जनाएको छ । नगरपालिकासित निकुञ्जको ३२ किलोमिटर क्षेत्र जोडिएको छ । समस्या हल गर्न...