July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

राजनीति

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वानविरुद्ध सर्वोच्चमा रिट

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वानविरुद्ध सर्वोच्चमा रिट

भैरहवा– लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वानविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको छ । अधिवेशन आह्वान गर्ने प्रदेश प्रमुख अमिक शेरचनको निर्णयविरुद्ध अधिवक्ता प्रवेश केसी रिट निवेदन लिएर शुक्रबार सर्वोच्च पुगेका हुन् । तर, उनको रिट निवेदन भने दर्ता हुनसकेन । रिट निवेदनको अध्ययन भइरहेको र आइतबार दर्ता हुनेनहुने टुंगो लाग्ने सर्वोच्च अदालतका प्रवक्ता बाबुराम…

विमलालाई बन्धक बनाइएको भन्ने कुरामा सत्यता छैन : एमाले

विमलालाई बन्धक बनाइएको भन्ने कुरामा सत्यता छैन : एमाले

बुटवल– लुम्बिनी प्रदेशको प्रदेशसभा सांसद विमलाकुमारी खत्री वलीलाई बन्धक बनाइएको भनेर भ्रामक प्रचार भएको एमालेले जनाएको छ । पूर्वाग्रहमा आरोप लगाइएकाले यो कुरामा कुनै सत्यता नभएको एमाले नेताहरुको दावी छ । पाँच दिन नेकपा माओवादी केन्द्रबाट सम्पर्कबिहीन भएकी सांसद वलीले आज पत्रकार सम्मेलन गरी मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बन्धक बनाइएको जनाएकी थिइन् । त्यसलगत्तै पत्रकार…

  • पदमुक्त सांसदको रिटमाथिको सुनुवाई स्थगित

    पदमुक्त सांसदको रिटमाथिको सुनुवाई स्थगित

    भैरहवा– जनता समाजवादी पार्टी (जसपा) को कारबाहीमा परी पदमुक्त भएका लुम्बिनी प्रदेशका तीन प्रदेश सभा सदस्यले दायर गरेको रिटको सुनुवाइ स्थगित भएको छ । प्रदेशसभा सदस्यबाट पदमुक्त भएका सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डे लम्सालले सर्वोच्च अदालतमा रिट दायर...

  • लुम्बिनी प्रदेशसभाको साउन २७ मा अधिवेशन आह्वान

    लुम्बिनी प्रदेशसभाको साउन २७ मा अधिवेशन आह्वान

    भैरहवा– लुम्बिनी प्रदेशमा साउन २७ गते विशेष अधिवेशन बोलाइएको छ । प्रदेशसभा सचिवालयले बिहीबार एक सूचना जारी गरी प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गते दिउँसो १ बजे विशेष अधिवेशन आह्वान गरेको जनाएको छ । साउन १८ गते नेपाली कांग्रेस,...

  • मुख्यमन्त्री पोखरेलको नेतृत्वमा सांसद अपहरण : विपक्षी दलहरु

    मुख्यमन्त्री पोखरेलको नेतृत्वमा सांसद अपहरण : विपक्षी दलहरु

    भैरहवा– मुख्यमन्त्री शंकर पोखरेलकै नेतृत्वमा सांसद विमलाकुमारी खत्री वलीको अपहरण गरी मुख्यमन्त्री निवासमा बन्धक बनाइएको भन्दै लुम्बिनीका विपक्षी दलहरुले आपत्ति जनाएका छन् । बिहीबार माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले संयुक्त विज्ञप्ति जारी गर्दै सांसद वलीलाई...

  • पाण्डेय, लम्साल र यादवको रिटमा सर्वोच्चमा सुनुवाई हुँदै

    पाण्डेय, लम्साल र यादवको रिटमा सर्वोच्चमा सुनुवाई हुँदै

    भैरहवा – प्रदेशसभा सदस्यबाट पदमुक्त भएका लुम्बिनी प्रदेशका तीन प्रदेशसभा सदस्यले रिटमा आज सर्वोच्च अदालतमा पेशी तोकिएको छ । जनता समाजवादी पार्टी (जसपा) नेताहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डे लम्सालले साउन १८ गते आफूहरुलाई गैरकानूनी तरिकाले काबाही गरिएको...

  • सांसद वली आज सार्वजनिक होलिन् ?

    सांसद वली आज सार्वजनिक होलिन् ?

    बुटवल - दुर्घटनामा प्रदेशसभा सदस्य श्रीमान गुमाएपछि दाङकी बिमला खत्री वलीको राजनीतिमा प्रवेश भएको हो । दाङ निर्वाचन क्षेत्र नम्बर ३ (ख) मा उप–निर्वाचनबाट उनी निर्वाचित भएकी थिइन् । निर्वाचित भएको लामो समयसम्म उनी चर्चामा थिइनन् । प्रदेशसभामा उपस्थित हुन्थिन्...