खनाल पक्ष नेपाल समूहबाट अलग
एमाले नेता माधव नेपाल र झलनाथ खनाल समूहभित्र दुई धार प्रष्ट देखिएको छ । एउटा धार पार्टी एकताको पक्षमा खुलेको छ । अर्को धार नयाँ पार्टी निर्माण गर्नुपर्ने पक्षमा देखिएको छ । त्यो दुई धार त्यतिबेला बलियो बन्यो जतिबेला नेता...





