July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

राजनीति

विवादले कांग्रेस क्रियाशील सदस्यता वितरण १२१ वडामा स्थगित

विवादले कांग्रेस क्रियाशील सदस्यता वितरण १२१ वडामा स्थगित

कांग्रेस क्रियाशील सदस्यता विवादका कारण देशभर १ सय २१ वटा वडामा स्थगित गरिएको छ । महाधिवेशनका लागि तल्लो तहका तथा सबैभन्दा महत्वपूर्ण मतदाताका रूपमा रहने क्रियाशील सदस्यता विषयमा छानबिन समितिले बुझाएको प्रतिवेदनअनुसार देशभर १ सय २१ वडाको सदस्यता स्थगित गरिएको छ । यी वडाबाट आएका पुराना सदस्यतामात्र सदर गरी समितिले नयाँलाई १४औं महाधिवेशनपछि प्रक्रिया पु¥याएर…

एमाले फुट्न कति चाहिन्छ संख्या ?

एमाले फुट्न कति चाहिन्छ संख्या ?

एमाले एकताका निम्ति एउटा अन्तिम सूत्र आएको छ– आगामी महाधिवेशनसम्मका निम्ति अन्तरिम व्यवस्था गरेर विधानमै दुई अध्यक्ष राख्ने र प्रत्येक निर्णयमा दुबैको हस्ताक्षर अनिवार्य गर्ने भनिन्छ, यदि यस्तो भयो भने माधव नेपाल एकताका निम्ति सहमत हुनुहुनेछ । तर, यसो भएन भने विभाजनभन्दा अर्को बाटो छैन । तर, एमाले विभाजन भर्खरै निर्वाचन आयोगले अबलम्बन गरेको जनता…

  • ओलीको भाउँतोले महन्थ–राजेन्द्रको बेहाल

    ओलीको भाउँतोले महन्थ–राजेन्द्रको बेहाल

    केपी ओलीको भाउँतोमा लाग्दाको बेहाल अहिले महन्थ ठाकुर, राजेन्द्र महतोहरूले व्यहोरिरहेका छन् । खासमा उहाँहरू केपीलाई साथ दिन र आफूले पनि केही पाउन त्यो बाटोमा लाग्नुभएको थियो । तर, न दिएको साथ काम लाग्यो, न आफूले केही पाउन सकियो ।...

  • लुम्बिनीमा शेरचन र गण्डकीमा गुरुङ प्रदेश प्रमुख नियुक्त

    लुम्बिनीमा शेरचन र गण्डकीमा गुरुङ प्रदेश प्रमुख नियुक्त

    राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र लुम्बिनी प्रदेशमा प्रदेश प्रमुख नियुक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा गण्डकी प्रदेशमा पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेशमा अमिक शेरचनलाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन्। मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा १६३ को उपधारा (२) बमोजिम प्रदेश...

  • लुम्बिनीको प्रदेश प्रमुखमा अमिक शेरचन सिफारिस

    लुम्बिनीको प्रदेश प्रमुखमा अमिक शेरचन सिफारिस

    भैरहवा- सरकारले लुम्बिनी प्रदेश प्रमुख परिवर्तन गरेको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैकले लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवलाई हटाएर अमिक शेरचनलाई सिफारिस गर्ने निर्णय गरेको हो । यस्तै, सरकारले गण्डकीकी प्रदेश प्रमुख सीता पौडेललाई हटाएर पृथ्वीमान सिंह गुरुङलाई सिफारिस...

  • लुम्बिनीका तीन मन्त्री पार्टीबाट निष्कासित

    लुम्बिनीका तीन मन्त्री पार्टीबाट निष्कासित

    भैरहवा- लुम्बिनी प्रदेश सरकारमा मन्त्री बनेका तीनजना सांसदलाई जनता समाजवादी पार्टीले निष्कासित गरेको छ। मंगलबार बालकुमारीमा बसेको पार्टीको केन्द्रीय समिति बैठकले मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी तीनजना सांसदलाई निष्कासित गर्ने निर्णय गरेको हो । सांसद विजयबहादुर यादव, कल्पना पाण्डे...

  • लुम्बिनी सरकारले विश्वासको मत लिने

    लुम्बिनी सरकारले विश्वासको मत लिने

    भैरहवा– अल्पमतको सरकार चलाएको भन्दै आलोचना खेपिरहेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विश्वसको मत लिने भएका छन् । मंगलबार मन्त्रिपरिषद् बैठकपछि आयोजित पत्रकार भेटघाटमा सरकारका प्रवक्ता समेत रहेका आर्थिक मामिता मन्त्री वैजनाथ चौधरीले सुरकारले विश्वासको मत लिने जनाएका हुन् ।...

  • फेरि संकटमा शंकर सरकार

    फेरि संकटमा शंकर सरकार

    भैरहवा– पटक–पटक संकटमा पर्दा पनि प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवको बलमा पद थमौती गर्दै आएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल फेरि संकटमा परेका छन् । पोखरेलसँगै उनी नेतृत्वको सरकार अब के हुने भन्ने छ । जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता...

  • तत्कालका लागि एमालेभित्र युद्धविरामको संकेत

    तत्कालका लागि एमालेभित्र युद्धविरामको संकेत

    नेकपा एमालेभित्र तत्कालका लागि युद्धविरामको संकेत देखिएको छ। लामो समय आन्तरिक विवादमा रुमलिएपछि माधव नेपाल पक्षले पार्टी एकताका लागि अधिकतम प्रयास गर्ने र एकताविरोधी अभिव्यक्ति नदिने निर्णय गरेसँगै अल्पकालीन युद्धविरामको संकेत देखिएको हो। नेपाल पक्षको आइतबार र सोमबार काठमाडौंको बुद्धनगरमा...