May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

राजनीति

सहमतिनजिक एमाले एकता

सहमतिनजिक एमाले एकता

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्र देखिएको विवाद समाधान भई पार्टी एकजुट हुने संकेत देखिएको छ । बुधबार विवाद समाधान गर्न गठित उच्चस्तरीय कार्यदलमा रहेका नेताहरूको पहलमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच लामो संवाद र कुराकानी भएको छ । होटल मेरियटमा भएको छलफलमा दुई नेताबीच मन माझामाझ भएपछि एमाले…

‘सरकारको कूटनीतिक कमजोरीले कोभिडविरुद्धको खोप आउन सकेन’

‘सरकारको कूटनीतिक कमजोरीले कोभिडविरुद्धको खोप आउन सकेन’

नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्रनारायण देवले सरकारको कूटनीतिक कमजोरीका कारण नेपालमा कोभिड विरुद्धको खोप आउन नसकेको आरोप लगाएका छन्। राष्ट्रियसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै उनले नेपाल सरकार खोप ल्याउन असफल भएको दाबी गरेका हुन्। अपरिपक्व कूटनीतिका कारण सरकारका सबै प्रयास असफल भएको उनले टिप्पणी गरेका छन्। दक्षिण एसियाको सन्दर्भमा अमेरिका सरकारको सहजीकरणमा २५…

  • ओली-नेपालले जारी गर्ने संयुक्त वक्तव्यको मस्यौदा तयार

    ओली-नेपालले जारी गर्ने संयुक्त वक्तव्यको मस्यौदा तयार

    सत्तारूढ दल एमालेको आन्तरिक विवाद समाधानका लागि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले जारी गर्ने संयुक्त वक्तव्यको मस्यौदा तयार भएको छ। वरिष्ठ नेता नेपालले यसअघि बनेको कार्यदल ब्यूँताउनुपर्ने र कार्यदलबाट आएको धारणालाई स्वीकार गर्ने...

  • नेपाल फकाउँदै ओली

    नेपाल फकाउँदै ओली

    नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्ट रहेका पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई फकाउने प्रयास जारी राखेका छन् । शनिबार सम्पन्न पार्टीको केन्द्रीय कमिटी बहिष्कार गरेका नेपाल समूहलाई पार्टीमै फर्काउने प्रयास गरिएको हो । प्रधानमन्त्री...

  • वडाध्यक्षले गरे कोटहीमाईमा तालाबन्दी

    वडाध्यक्षले गरे कोटहीमाईमा तालाबन्दी

    भैरहवा– कर्मचारी तथा जनप्रतिनिधिहरु कार्यालय रित्तै हुने गरी पालिकामा नआएको भन्दै रुपन्देही दणिक्षी क्षेत्र मर्चवारमा पर्ने कोटहीमाई गाउँपालिकामा तालाबन्दी गरिएको छ । आइतबार गाउँपालिकामा वडा अध्यक्षले तालावन्दी गरेका हुन् । वडा नम्बर ३ का अध्यक्ष चन्द्रभान यादव र ४ का...

  • लुम्बिनीका मुख्यमन्त्री पोखरेललाई राजीनामा दिन दबाब

    लुम्बिनीका मुख्यमन्त्री पोखरेललाई राजीनामा दिन दबाब

    सरकारको विपक्षमा ४२ मत, पक्षमा ४१ भैरहवा- प्रधानमन्त्री केपी शर्मा ओलीले संघ सरकारबाट उथलपुथल पारेको राजनीति प्रदेश र स्थानीय तहसम्म पुगेको छ । लुम्बिनी प्रदेशमा करिब तीन महिनादेखि रुमल्लिएको सरकारको मत/अल्पमतको राजनीति फेरि चर्किएको छ । पहिलो पटक बिश्वासको मत...

  • प्रतिनिधिसभा विघटन मुद्दामा फैसला अर्को साता

    प्रतिनिधिसभा विघटन मुद्दामा फैसला अर्को साता

    प्रतिनिधिसभा विघटन बदर वा सदर हुने भन्ने अर्को साता टुंगो लाग्ने भएको छ। प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा असार ९ देखि सुरु भएको सुनुवाइमा रिट निवेदक र सरकार पक्षको बहस टुंगिएको छ।   अब आइतबार सभामुखका तर्फबाट कानुन व्यवसायीले दुई...

  • ओली र नेपालबीचको टेलिफोन संवादपछि फेरि भाँडियो एमाले एकता

    ओली र नेपालबीचको टेलिफोन संवादपछि फेरि भाँडियो एमाले एकता

    सत्तारुढ नेकपाभित्रको आन्तरिक विवाद मिल्ने क्रममा रहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको टेलिफोन संवादपछि फेरि भाँडिएको छ। अध्यक्ष ओलीले नेता नेपाललाई शुक्रबार बिहान टेलिफोन गरी भेटघाट गरी सहमतिमा अघि बढ्न आग्रह गरेका थिए।...

  • अध्यादेश अस्वीकार गर्न कांग्रेसले दर्ता गरायो सूचना

    अध्यादेश अस्वीकार गर्न कांग्रेसले दर्ता गरायो सूचना

    राष्ट्रियसभाको विपक्षी दल नेपाली कांग्रेसले सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने सूचना संघीय संसद् सचिवालयमा दर्ता गराएको छ । संसद्मा विधेयक ल्याएर विचाराधीन हुँदाहुँदै अध्यादेशमार्फत कानुन ल्याउँदा संसदीय अभ्यास र मर्यादाविपरीत हुने भन्दै कांग्रेसले आज विरोधको सूचना दर्ता गराएको हो । सरकारले...