April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

तस्बिरमा छठको रौनक

भैरहवा- रुपन्देहीमा सूर्य उपसनाकाे पर्व छठ बुधबार धुमधाम मनाइएकाे छ । बुधबार साँझ रुपन्देहीका विभिन्न पाेखरी र घाटमा अस्ताउँदाे सूर्यलाई अर्घ्य दिइएकाे थियाे ।

रुपन्देही, पश्चिम नवलपरासी, कपिलवस्तु, बर्दिया, बाँकेलगायत जिल्लामा सर्वसाधारणले पर्व मनाइरहेका छन् । सबै समुदायका व्यक्ति पर्वमा रमाएका छन् ।

Advertisement