April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

भैरहवा आइपुगे धर्मगुरु शङ्कराचार्य स्वामी निश्चलानन्द (फोटो फिचर)

भैरहवा- हिन्दू धर्मका गुरु जगन्नाथपुरीस्थित गोवर्द्धन मठका शङ्कराचार्य स्वामी श्रीनिश्चलानन्द सरस्वती महाराज आज भैरहवा आएका छन् ।

भोलिदेखि भैरहवामा सुरु हुने धर्मसभालाई सम्बोधनका लागि स्वामी श्रीनिश्चलानन्द यहाँ आएका हुन् । उनी केहीबेर अघि मात्र भारतको सिद्धार्थनगर जिल्ला हुँदै कक्रहवा नाकाबाट भैरहवा आएका हुन् ।उनलाइ नाकामा भब्य स्वागत गरिएको थियो । यस्तै भैरहवामा पनि उनलाई भब्य स्वागत गरिएको छ ।

Advertisement