रास्वपा सांसद कार्की भन्छन्– अधिवेशन रोकेर अध्यादेश ल्याउनु बहादुरी होइन
रास्वपा नेता तथा प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद् अधिवेशन रोकेर अध्यादेश ल्याउनु बहादुरी नभएको बताएका छन् । बालेन शाह नेतृत्वको सरकारले ल्याएको अध्यादेशको चौतर्फ विरोध भएको समयमा कार्कीको यो धारणा आएको हो । सामाजिक सञ्जालमा उनले लेखेका छन्– 'सरकारले ल्याएको...





