बुद्ध जयन्तीका अवसरमा ‘लुम्बिनी नेशन फेस्ट–२०८३’ हुँदै
भैरहवा– बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा ‘लुम्बिनी नेशन फेस्ट २०८३’ आयोजना हुने भएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत शान्तिको धरोहर हुन लागेको उक्त फेस्टले धार्मिक, सांगीतिक र पर्यटन क्षेत्रलाई एकैसाथ जोड्ने अपेक्षा गरिएको छ । वैशाख १८ गते बुद्ध जयन्तीका...





