July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

समाचार

अनिवार्य एमआरपी कार्यान्वयनले भैरहवा नाकामा रोकिए मालबाहक पाँच सय गाडी

अनिवार्य एमआरपी कार्यान्वयनले भैरहवा नाकामा रोकिए मालबाहक पाँच सय गाडी

भैरहवा– विदेशबाट आयात गरिने तयारी वस्तुमा भन्सार विन्दुमै अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) कार्यान्वयन सुरु पछि रुपन्देहीको भैरहवा नाकाबाट हुँदै आएको आयात प्रभावित भएको छ । सरकारले १५ बैशाखदेखि भन्सार विन्दुमै एमआरपी कार्यान्वयन सुरु गरेको थियो । चैत्र ३० मा बाणिज्य विभागले सूचना जारी गर्दै उक्त नियम लागू गर्ने जनाएको थियो । छोटो अवधि राखेर…

पंचकन्या रूपन्देही सुपरलिगः तिरुपति ९ विकेटले विजयी

पंचकन्या रूपन्देही सुपरलिगः तिरुपति ९ विकेटले विजयी

भैरहवा– तिरुपति क्रिकेट क्लबले भैरहवामा जारी ‘पंचकन्या रुपन्देही सुपरलिग’ अन्तर्गत ‘ए’ डिभिजनको मंगलबारको खेलमा सहजै जित हात पारेको छ । तिरुपतिले बुटवल राइनोजमाथि ९ विकेट सहज जित निकालेको हो । जितका लागि पाएको ४८ रनको झिनो लक्ष्य तिरुपतिले ४ ओभर १ बलमा १ विकेटको नोक्सानीमा ५० रन बनाउँदै सहजै पूरा गर्यो र जित निकाल्यो ।…

  • गुल्मीमा मदिरा बिक्री र सेवन गर्न रोक

    गुल्मीमा मदिरा बिक्री र सेवन गर्न रोक

    गुल्मी–जिल्लामा राति ९ बजेपछि मदिराजन्य पदार्थ बिक्री–वितरण तथा सेवनमा रोक लगाइएको छ । जिल्ला सुरक्षा समितिको वैशाख २१ गतेको बैठकले जिल्लाको शान्ति सुरक्षा र अपराध नियन्त्रणलाई गर्न यस्तो निर्णय गरेको हो । प्रशासनका अनुसार पछिल्ला वर्षमा भएका अधिकांश आपराधिक घटना...

  • लुम्बिनी विकास गुरुयोजना पूरा नगर्नेमाथि छानबीन माग

    लुम्बिनी विकास गुरुयोजना पूरा नगर्नेमाथि छानबीन माग

    भैरहवा—डेढ दशकभित्र पूरा हुने गरि लागू गरिएको लुम्बिनी विकास गुरुयोजना पूरा नगर्ने अहिलेसम्मका लुम्बिनी विकास कोषका पदाधिकारी र जिम्मेवार कर्मचारीमाथि छानबीन हुनुपर्ने माग स्थानीयले गरेका छन् । तोकिएको जिम्मेवारी पूरा गर्नुको साटो गुरुयोजना देखाएर वर्षौदेखि जागिर खाइरहेका कर्मचारी र त्यहीँ...

  • उठिबास रोक्न माग गर्दै सुकुमवासीले बुझाए लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

    उठिबास रोक्न माग गर्दै सुकुमवासीले बुझाए लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

    दाङ– भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबासीका प्रतिनिधिहरूले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष ज्ञापनपत्र बुझाउँदै उठिबास रोक्न माग गरेका छन् । संघर्ष समितिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको ज्ञापनपत्रमा आवास, जीविकोपार्जन र खाद्य सुरक्षालाई नागरिकको मौलिक हक भएको उल्लेख गर्दै...

  • रूपन्देहीमा ४३ लाख बढी मूल्यको हुक्का भेप बरामद

    रूपन्देहीमा ४३ लाख बढी मूल्यको हुक्का भेप बरामद

    भैरहवा– जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले ठूलो परिमाणमा हुक्का (भेप) बरामद गरेको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले बुटवल उप–महानगरपालिका–११, कालिकानगरस्थित गोदाममा छापा मार्दा करिब ४३ लाख २१ हजार ५ सय रुपैयाँ बराबरका भेप र हुक्कामा...

  • लुम्बिनी प्रदेश सरकारको आफ्नै प्रशासनिक भवन, एकै परिसरबाट सुरु भयो सेवा

    लुम्बिनी प्रदेश सरकारको आफ्नै प्रशासनिक भवन, एकै परिसरबाट सुरु भयो सेवा

    दाङ– लुम्बिनी प्रदेश सरकारले आफ्नै नवनिर्मित प्रशासनिक भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । सोमबार मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रबाट दैनिक कामकाजको शुभारम्भ गरे । उनले संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्यसहित प्रशासनिक केन्द्र निर्माण गरिएको...

  • विपदको वेला उद्धाका लागि गुल्मीको वामीटक्सारमा सशस्त्र प्रहरीको वेश

    विपदको वेला उद्धाका लागि गुल्मीको वामीटक्सारमा सशस्त्र प्रहरीको वेश

    गुल्मी–प्राकृतिक प्रकोप तथा मनसुनजन्य विपद्का घटनालाई लक्षित गर्दै गुल्मीको वामीटक्सारमा सशस्त्र प्रहरीको ‘अस्थायी मनसुन प्रतिकार्य बेश’ स्थापना गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३७ गुल्म हेडक्वार्टर गुल्मीले मनसुनजन्य विपद्का घटनाबाट हुन सक्ने क्षति न्यूनीकरण र नागरिकको जिउधनको सुरक्षाका...

  • बुटवल र दाङमा अतिक्रमित क्षेत्र खाली गरिने

    बुटवल र दाङमा अतिक्रमित क्षेत्र खाली गरिने

    भैरहवा– रुपन्देहीको बुटवल र दाङका विभिन्न बजार क्षेत्रका अतिक्रमित जग्गा खाली गरिने भएको छ । जिल्ला प्रशासन र स्थानीय तहले सूचना जारी गरेर अतिक्रमित जग्गा खाली गर्न अल्टिमेटम दिएका छन् । उक्त अल्टिमेटमपछि जिल्ला–जिल्लामा भूमिहीन संघर्ष समितिले प्रदर्शन गर्न थालेका...