July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

समाचार

प्रधानमन्त्री भने- भ्रममा नपरौँ, कोही पनि घरबारविहीन हुनुपर्दैन

प्रधानमन्त्री भने- भ्रममा नपरौँ, कोही पनि घरबारविहीन हुनुपर्दैन

काठमाडौँ उपत्यकाका नदी किनार तथा सरकारी जग्गामा बसेका सुकुम्बासी बस्ती हटाउँदा त्रास फैलिरहेका बेला प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नागरिकलाई उठिबास लगाउने सरकारको कुनै मनसाय नरहेको र कोही पनि घरबारविहीन हुनु नपर्ने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत एक सन्देश जारी गर्दै उनले सरकारी जग्गा अतिक्रमण भएको क्षेत्रमा सरकारले कानुनबमोजिम अघि बढाएको व्यवस्थापन प्रक्रियालाई लिएर नागरिकमा…

ओझेलमा रामग्राम स्तुप

ओझेलमा रामग्राम स्तुप

भैरहवा–पश्चिम नवलपरासीस्थित रामग्राम स्तुपको विकास, खोज र अन्वेषणमा पर्याप्त चासो नदिएको भन्दै रामग्राम नगरपालिकाका प्रमुख धनपत यादबले लुम्विनी विकास कोषको पटक-पटक ध्यानाकर्षण गर्दा पनि सुनुवाइ नभएको गुनासो गरेका छन् । आफ्नो स्थानीय तह भित्रपर्ने स्तुपमा आफैले विनियोजन गरेको बजेट खर्च गर्नपनि कोषको अनुमती लिनुपर्ने बाध्यता रहेको भन्दै पुरातत्व विभागले स्तुपक्षेत्रको उत्खनन्लाई निरन्तरता दिनुपर्ने उनले बताए…

  • नागरिकलाई विस्थापित गरेर सुकुमबासी समस्या समाधान हुँदैनः मुख्यमन्त्री आचार्य

    नागरिकलाई विस्थापित गरेर सुकुमबासी समस्या समाधान हुँदैनः मुख्यमन्त्री आचार्य

    बुटवल– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुकुमबासी समस्या समाधान गर्ने नाममा नागरिकलाई वेघरबार बनाउने काम भइरहेको टिप्पणी गरेका छन् । प्रगतिशील लेखक संघ, रुपन्देहीद्वारा आइतबार बुटवलमा आयोजित नेकपा एमाले लुम्बिनी प्रदेश सभा संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठद्वारा लिखित ‘अठोट’ पुस्तकको...

  • पाहुना आउन थालेको ४१ वर्षमा लुम्बिनी पर्यटनको केन्द्र

    पाहुना आउन थालेको ४१ वर्षमा लुम्बिनी पर्यटनको केन्द्र

    भैरहवा– सन् १९८२ सम्म लुम्बिनीमा एउटै होटल–लज खुलेको थिएन । सन् १९८५ मा पडरियामा ४ कोठा र दुइवटा डर्मोटरी भएको बुद्ध होटल खुल्यो । ‘त्यही लुम्बिनीको पहिलो पाहुना घर थियो,’ बरिष्ठ पुरातत्वविद बसन्त विडारीे भन्छन्, ‘त्यो पनि उच्च पदस्थ ब्यक्तिको...

  • लुम्बिनी विकास कोष र बौद्ध विश्वविद्यालयका पदाधिकारी पदमुक्त

    लुम्बिनी विकास कोष र बौद्ध विश्वविद्यालयका पदाधिकारी पदमुक्त

    भैरहवा– राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश, २०८३’ जारी गरेसँगैं रुपन्देहीमा रहेका लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयका पदाधिकारी पदमुक्त भएका छन् । सरकारले विभिन्न निकायमा गरिएका राजनीतिक नियुक्त खारेज हुने गरि अध्यादेश...

  • सकियो भैरहवा बहुमुखीमा दुई दिने कार्यशाला

    सकियो भैरहवा बहुमुखीमा दुई दिने कार्यशाला

    भैरहवा– भैरहवा बहुमुखी क्याम्पसमा दुई दिने ‘रिसर्च पेपर राइटिङ तथा एसपीएसएस’ सम्बन्धी कार्यशाला सम्पन्न भएको छ । क्याम्पसको व्यवस्थापन संकाय अन्तर्गत रहेको अनुसन्धान विभागले आयोजना गरेको उक्त कार्यक्रममा ४० जना विद्यार्थीहरू सहभागी थिए । विद्यार्थी कल्याण प्रमुख उप–प्राध्यापक अरुणा तिवारी...