July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

समाचार

महाधिवेशनबारे छलफल गर्न रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

महाधिवेशनबारे छलफल गर्न रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ। रास्वापका प्रवक्ता मनिष झाका अनुसार पार्टी सभापति रवि लामिछानेको निर्देशनबमोजिम वैशाख ३० गते बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाइएको हो। बैठक बुधबार बिहान ९ बजे रास्वपा केन्द्रीय कार्यालय (घन्टीघर, वनस्थली, काठमाडौँ) बस्ने उनले बताए। बैठकका लागि यी दुई एजेन्डा तय गरिएको छ: १. ऐतिहासिक प्रथम राष्ट्रिय…

यस क्षेत्रका ठूला योजना प्रभावकारी संचालनमा पहल गर्छुः उपाध्यक्ष शर्मा

यस क्षेत्रका ठूला योजना प्रभावकारी संचालनमा पहल गर्छुः उपाध्यक्ष शर्मा

भैरहवा– नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित जिल्ला–नगर उपाध्यक्ष कृष्णप्रसाद शर्माले रुपन्देही लगायत आसपास क्षेत्रमा निर्मित ठूला परियोजनाको प्रभावकारी सञ्चालनका लागि पहलकदमी गरिने बताएका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको महासंघका नवनिर्वाचित पदाधिकारी तथा कार्यकारिणी समिति सदस्यहरुलाई सम्मान कार्यक्रममा बोल्दै उपाध्यक्ष शर्माले ती परियोजनाको सञ्चालनका लागि सवै व्यवसायीको सुझाव पनि समेटिने…

  • पंचकन्या रूपन्देही सुपरलिगः वेष्टर्नले बुद्धलाई ९ विकेटले हरायो

    पंचकन्या रूपन्देही सुपरलिगः वेष्टर्नले बुद्धलाई ९ विकेटले हरायो

    भैरहवा- रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी ‘पंचकन्या रुपन्देही सुपरलिग’ अन्तर्गत ‘ए’ डिभिजनको सोमबारको खेलमा वेष्टर्न क्रिकेट क्लब विजयी भएको छ । उसले बुद्ध क्रिकेट क्लबलाई ९ विकेटले हराउँदै सहज जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर...

  • संघीय सरकारले मिडियालाई कमजोर बनाएर एकाधिकार लाद्न खोज्योः मुख्यमन्त्री आचार्य

    संघीय सरकारले मिडियालाई कमजोर बनाएर एकाधिकार लाद्न खोज्योः मुख्यमन्त्री आचार्य

    बुटवल– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लोकतन्त्र र संविधानलाई कमजोर बनाउन मिडिया क्षेत्रलाई संकुचनमा राख्ने काममा संघीय सरकार अघि बढेको भन्दै गम्भीर बन्नुपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा बुटवलमा सुरु भएको राष्ट्रिय सञ्चार सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री...

  • नरपानीका रिसोर्टमा मनपरि मूल्य

    नरपानीका रिसोर्टमा मनपरि मूल्य

    अर्घाखाँची– धार्मिक पर्यटकीय गन्तव्य नरपानीस्थित होटल र रिसोर्टले पाहुनाबाट मनपरि मूल्य अशुल्ने गरेको पाइएको छ । गर्मीयाममा नेपाली र भारतीय पर्यटकको भीड लाग्ने नरपानीमा होटलका कोठा र खानामा मनपरि मूल्य तय गरिएको छ । सुपादेउरानी मन्दिर दर्शनका लागि जाने पर्यटक...

  • आजदेखि मुलुकभर सरसफाइ सप्ताह

    आजदेखि मुलुकभर सरसफाइ सप्ताह

    भैरहवा–सार्वजनिक सेवा प्रदायक सरकारी निकायमा सेवाग्राहीलाई स्वच्छ र वातावरणमैत्री बनाउन आजदेखि मुलुकभर ‘सरसफाइ सप्ताह २०८३’ मनाइने भएको छ । सरकारी कार्यालयमा नियमित सरसफाइ र फोहोर व्यवस्थापनको स्पष्ट मापदण्ड नहुँदा सेवा प्रवाह, कर्मचारी र सेवाग्राहीको स्वास्थ्यमा नकारात्मक असर परिरहेको सन्दर्भमा यो...

  • भैरहवामा सेजमा संचालनमा आउँदैछ मुलुककै ठूलो गार्मेन्ट उद्योग

    भैरहवामा सेजमा संचालनमा आउँदैछ मुलुककै ठूलो गार्मेन्ट उद्योग

    भैरहवा– भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज)मा गार्मेन्ट गियर प्रालि उद्योग निर्माण तीव्र रुपमा भइरहेको छ । उक्त गार्मेन्ट आगामी अबको चार–पाँच महिनामै सञ्चालन गर्ने तयारी गरिएको छ । स्वदेशी उत्दानमा आधारित उक्त गार्मेन्टबाट उत्पादित कपडा बजारमा पठाइने तयारी छ ।...

  • इन्धन महंगो भएपछि मर्कामा किसान

    इन्धन महंगो भएपछि मर्कामा किसान

    भैरहवा – पेट्रोलियम पदार्थका मूल्यबृद्धिले रुपन्देहीमा खेतीपाती गरेर जीवन निर्वाह गर्ने किसान मारमा परेका छन् । इन्धनको मूल्य बढेपछि कृषिमा आधुनिक उपकरणको प्रयोग खर्चिलो बनेको छ । यस्तो बेला पम्पसेट चलाएर पानी तान्ने अवस्था नरहेको किसान बताउँछन् । जेठ लाग्न...