July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

समाचार

राज्य सञ्चालकबाट प्रतिशोध र पूर्वाग्रही व्यवहार देखियोः महासचिव पोखरेल

राज्य सञ्चालकबाट प्रतिशोध र पूर्वाग्रही व्यवहार देखियोः महासचिव पोखरेल

एमाले महासचिव शंकर पोखरेलले सत्तापक्षको कार्यशैलीप्रति कटाक्ष गरेका छन् । उनले राज्य सञ्चालनका नाममा प्रतिशोध र पूर्वाग्रही व्यवहार देखा पर्न थालेको भन्दै प्रधानन्यायाधीश सिफारिसप्रति संकेत गर्दै पोखरेलले कटाक्ष गरेका हुन् । सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत् महासचिव पोखरेलले विधि, पद्धति, संविधान र संस्थागत निरन्तरताको सम्मान नै लोकतन्त्रको आधार भएको स्मरण गराएका छन् । ‘सरकार अविच्छिन्न…

‘मिडियाको उत्थानमा कुनै पनि सरकारले राम्रो काम गरेनन्’

‘मिडियाको उत्थानमा कुनै पनि सरकारले राम्रो काम गरेनन्’

बुटवल– निजी संचारमाध्यमका संचालक तथा अगुवाहरुले कुनै पनि सरकारले मिडियाको हकहीत र उत्थानमा काम नगरेको गुनासो गरेका छन् । नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा बुटवलमा जारी मिडिया मन्थन तथा राष्ट्रिय सञ्चार सम्मेलनमा आइतबार ‘आर्थिक संकटमा मिडिया, अबको बाटो विषय’ बहस कार्यक्रममा सहभागी वक्ताले कोभिडपछि मिडिया क्षेत्र संकटमा परेको तर सरकारी तहबाट उत्थानका कार्यक्रम नभएको जनाए…

  • ‘संचारमाध्यमले सधैं सत्ता र शक्तिलाई प्रश्न गर्नुपर्छ’

    ‘संचारमाध्यमले सधैं सत्ता र शक्तिलाई प्रश्न गर्नुपर्छ’

    रुपन्देही– अग्रज पत्रकारहरुले संचारमाध्यमले सधैं सत्ता र शक्तिलाई प्रश्न गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा बुटवलमा जारी मिडिया मन्थन तथा राष्ट्रिय सञ्चार सम्मेलन ‘प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र स्रोताको मन ?’ विषयमा आइतबार...

  • पंचकन्या रूपन्देही सुपरलिगः तिरुपतिद्वारा देवदह पराजित

    पंचकन्या रूपन्देही सुपरलिगः तिरुपतिद्वारा देवदह पराजित

    भैरहवा- भैरहवामा जारी ‘पंचकन्या रुपन्देही सुपरलिग’ अन्तर्गत ‘ए’ डिभिजनको आइतबारको खेलमा तिरुपति क्रिकेट क्लबले देवदह क्रिकेट युनिटलाई ४ विकेटले पराजित गर्दै जित हात पारेको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको देवदहले निर्धारित ५० ओभरमा २८ ओभर...

  • रूपन्देहीका ठूला सहर नै ऐलानीमा

    रूपन्देहीका ठूला सहर नै ऐलानीमा

    भैरहवा– पूर्व–पश्चिम अन्तगर्त महेन्द्र राजमार्ग आसपास रुपन्देहीका ठूला सहर नै जग्गाधनी पूर्जाविहीन छन् । जिल्लाको चुरेसित जोडिएका बजार क्षेत्रमा वर्षौदेखि बसोबास गर्दै आएका बासिन्दा लालपूर्जाबिहीन भएका हुन् । जिल्लाको उत्तरमा रहेका तीन सहर ऐलानीमै छन् । देवदह नगरपालिका अन्तर्गत महेन्द्र...

  • ‘सरकारले उद्योगी–व्यवसायीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्छ’

    ‘सरकारले उद्योगी–व्यवसायीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्छ’

    बुटवल– उद्योगी–व्यवसायीले सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन जरुरी रहेकोमा जोड दिएका छन् । नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा शनिबारदेखि बुटवलमा सुरु भएको राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन (समाचार र विचारको संकथन) अन्तर्गत कसरी उभो लाग्छ ? भन्ने...

  • ‘समाज रहेसम्म पत्रकारिता रहिरहन्छ’

    ‘समाज रहेसम्म पत्रकारिता रहिरहन्छ’

    रुपन्देही– वक्ताहरुले पत्रकारिताको भविष्य हिजो, आज र भोली पनि रही रहने बताएका छन् । जस्तोसुकै चुनौती आए पनि पत्रकारिताको भविष्य जीवित रहनेमा उनीहरुको जोड छ । नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा बुटवलमा सुरु भएको राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन...

  • एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, कसरी हेर्ने नतिजा ?

    एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, कसरी हेर्ने नतिजा ?

    राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी पूरा गरेको छ। नतिजा प्रकाशनसँगै परीक्षार्थीहरूले सहज रूपमा आफ्नो प्राप्तांक थाहा पाउन सकून् भन्ने उद्देश्यले बोर्डले विभिन्न आधिकारिक माध्यमहरूको सूची...