लुम्बिनी सरकारको नीति तथा कार्यक्रमः मन्त्रालय घटाउनेदेखि उद्यमशील अभियानसम्म
दाङ– लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले सोमबार प्रदेश सभाको आठौं अधिवेशनको छैठौं बैठकमा आर्थिक वर्ष २०८३–०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रदेश सरकारले...





