बसाइँ सरेर आउने चरालाई वासस्थानकै समस्या
भैरहवा– यतिबेला नेपालका वनपाखामा विभिन्न मुलुकबाट बसाइँ सरेर थरीथरी चरा आइसकेका छन् । सयौं माइल पार गरेर आएका चरालाई यहाँ भने सुख छैन । उनीहरुका लागि सुरक्षित वासस्थानको अभाव छ । बासस्थान संकुचन तथा सिमसार अतिक्रमण, कृषिमा रासायनिक मलको बढ्दो...





