July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

समाचार

सुन्तला जात फलफूल विकास केन्द्रमा कर्मचारी अभाव

सुन्तला जात फलफूल विकास केन्द्रमा कर्मचारी अभाव

भैरहवा– तानसेनस्थित सुन्तला जात फलफूल विकास केन्द्रमा कर्मचारी अभाव भएको छ । केन्द्रमा १२ जनाको दरबन्दी भए पनि आधा मात्र कार्यरत छन् । सवारी चालक र सहयोगी करारमा छन् । पाल्पाको उक्त केन्द्रमा बाली संरक्षण अधिकृत लगायत प्राविधिकको दरबन्दी खाली छ । केन्द्रका प्रमुख जोगिन्दर कान्दुले दरबन्दी खाली हुँदा काम गर्न समस्या भइरहेको बताए ।…

लुम्बिनी प्रदेशसभाको बैठक बस्दै, मन्त्री कार्कीले जवाफ दिने

लुम्बिनी प्रदेशसभाको बैठक बस्दै, मन्त्री कार्कीले जवाफ दिने

दाङ– लुम्बिनी प्रदेशसभाको आठौं अधिवेशन अन्तर्गत पाँचौं बैठक आइतबार दिउँसो १ बजे बस्दैछ । प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा समसामयिक विषय र विशेष समय राखिएको छ । बैठकमा प्रदेशसभा सदस्यहरुले समसामयिक विषयमा आफ्ना धारणा राख्ने कार्यसूची तय गरिएको छ । त्यसपछि आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले विनियोजन विधेयक, २०८३…

  • लुम्बिनीमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकियो

    लुम्बिनीमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकियो

    दाङ– लुम्बिनी प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८३–८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकिएको छ । शनिबार बसेको प्रदेशसभा बैठकमा भाग लिएका सदस्यहरुले कृषि, स्थानीय उत्पादन, उद्यम विकास, बजारीकरण र आत्मनिर्भरतामुखी कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट ल्याउन सरकारलाई सुझाव दिएका...

  • वेष्टर्न क्रिकेट क्लबले जित्यो पंचकन्या रूपन्देही सुपरलिगको उपाधि

    वेष्टर्न क्रिकेट क्लबले जित्यो पंचकन्या रूपन्देही सुपरलिगको उपाधि

    भैरहवा- २४औं संस्करणको ‘पंचकन्या रुपन्देही सुपरलिग’को उपाधि वेष्टर्न क्रिकेट क्लब, बुटवलले हात पारेको छ । शनिबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको फाइनल खेलमा लुम्बिनी खुकुरी क्लब, भैरहवालाई ४५ रनले पराजित गर्दै वेष्टर्नले चौथोपटक उपाधि जित्न सफल भएको हो । गत...

  • लुम्बिनीमा पहिलोपटक सीप च्याम्पियनसिप आयोजनाः प्राविधिक शिक्षाबारे एकै स्थलोमा बहस

    लुम्बिनीमा पहिलोपटक सीप च्याम्पियनसिप आयोजनाः प्राविधिक शिक्षाबारे एकै स्थलोमा बहस

    भैरहवा–युवामा प्राविधिक शिक्षा, सीप विकास तथा रोजगारीमुखी तालिमप्रति आकर्षण अभिवृद्धि गर्ने उद्देश्यले लुम्बिनी प्रदेशमै पहिलो पटक रुपन्देहीमा ‘लुम्बिनी सीप च्याम्पियनसिप २०८३’ आयोजना गरिएको छ। प्रदेश अतर्ग १२ जिल्लाका करिब १ हजारभन्दा बढी सीपमूलक शिक्षा अध्ययन गरिरहेका विद्यार्थीसहित उद्योगी–व्यवसायी तथा अवलोकनकर्ताहरुलाई...

  • विपन्न बिरामीलाई उपलब्ध गराउने गरी अस्पताललाई सहयोग हस्तान्तरण

    विपन्न बिरामीलाई उपलब्ध गराउने गरी अस्पताललाई सहयोग हस्तान्तरण

    बुटवल– लुम्बिनी सेवा समाज अमेरिकाले स्याङ्जाको कालीगण्डकी प्राकृतिक अस्पतालमा उपचाररत विपन्न तथा असहाय बिरामीहरूको सहयोगार्थ स्थापना गरिएको सहायता कोषका लागि ६१ हजार ८ सय ४८ रुपैयाँ प्रदान गरेको छ । समाजका संस्थापक अध्यक्ष तथा संरक्षक जगदीशप्रसाद न्यौपाने र महिला संयोजक...