July 11, 2026, Saturday
२०८३ असार २८ आईतवार

समाचार

कोरोना संक्रमित सांसदले मत दिन पाउने

काठमाडौंः कोरोना संक्रमित सांसदहरुले पनि प्रधानमन्त्रीलाई मत दिन पाउने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसदमा विश्वासको मत लिँदै छन् । प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि संसदको विशेष अधिवेशन भोलि सोमबार बोलाइएको छ ।संसद अधिवेशनअघि गरिएको परीक्षणमा २६ भन्दा बढी सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श…

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीविरुद्ध पुनः अविश्वासको प्रस्ताव दर्ता

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीविरुद्ध पुनः अविश्वासको प्रस्ताव दर्ता

पब्लिक कुरा बुटवल, वैशाख २६ लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पुनः अविश्वासको प्रस्ताव दर्ता भएको छ । आइतबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४० प्रदेशसभा सदस्यले हस्ताक्षरसहित प्रदेशसभामा पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका हुन् । यसअघि वैशाख ६ गते पनि मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव प्रदेशसभामा दर्ता भएको थियो । विपक्षी…

  • संकटका साथी

    संकटका साथी

    कोरोना संक्रमितको नजिक पर्न परिवारका सदस्य त डराउँछन भने चिनजानै नभएको संक्रमितको नजिक को पर्ला ? अझ यस्ता विरामीलाई अस्पताल लैजान/ल्याउन झनै समस्या छ । भनेको बेला एम्बुलेन्स पाइँदैन, निजी सवारीले चर्को शुल्क लिन्छन् । यस्तै, समस्यामा परेका संक्रमितका लागि...

  • पानी कति र कुन बेला पिउने?

    पानी कति र कुन बेला पिउने?

    काठमाडौं । एक दिनमा कम्तिमा आठ गिलास पानी पिउनु राम्रो मानिन्छ। तर, तिर्खा लागेपछि मात्रै पानी पिउने बानी धेरै मानिसमा हुन्छ। पर्याप्त मात्रामा पानी पिउँदा शरीर स्वस्थ रहनुका साथै स्फूर्ति समेत बढ्छ, जसकारण दैनिक कम्तिमा आठ गिलास पानी पिउनु राम्रो मानिन्छ। हरेक दिन बिहान...

  • भूमाफियाको चलखेल : गाउँ नै अर्काको नाममा

    भूमाफियाको चलखेल : गाउँ नै अर्काको नाममा

    काठमाडौ । ६ दशकदेखि बसोबास गर्दै आएको जग्गा पत्तै नपाई अर्कैले दर्ता गरेपछि बेलका नगरपालिका–२ करहिया क्षेत्रका ३२ परिवार बिचल्लीमा परेका छन् । २०१६ सालदेखि उनीहरुले आफू बसेको पर्ती ऐलानी जग्गा फरक व्यक्तिले दर्ता गरेको थाहा नपाउँदा बिचल्लीमा परेका हुन्...

  • महाधिवेशनका लागि केन्द्रीय प्रतिनिधि तोकियो

    महाधिवेशनका लागि केन्द्रीय प्रतिनिधि तोकियो

    काठमाडौँ । नेपाल पत्रकार महासङ्घले यही चैत २५ गते हुने महाधिवेशनलाई स्वस्थ, मर्यादित र व्यवस्थित बनाउन केन्द्रीय प्रतिनिधि खटाएको छ । त्यसदिन केन्द्र, प्रदेश र शाखा कार्य समितिको निर्वाचन हुने जनाइएको छ । निर्वाचनलाई सफल बनाउन आमपत्रकारलाई आग्रह गर्दै महासङ्घले केन्द्रीय...

  • जर्बजस्ती करणी गर्न खोजेको आरोपमा शिक्षक पक्राउ

    जर्बजस्ती करणी गर्न खोजेको आरोपमा शिक्षक पक्राउ

    आफ्नै विद्यार्थीलाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा जिल्ला प्रहरी कार्यालय बझाङले एक शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका–६ नौरामा रहेको भवानी माविमा कार्यरत शिक्षक ३१ वर्षीय जगत सिंंह रहेका छन् । सिंहले कक्षा ९ मा अध्ययन गर्दै...

  • तुवाँलो अझै कायम रहन सक्छ

    तुवाँलो अझै कायम रहन सक्छ

    विगत केही दिनदेखि काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा एक्कासि देखिएको तुवाँलो अझै कायम रहने भएको छ । तुवाँलोको मुख्य कारण डढेलो नै रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अन्ुसार पछिल्लो समय नेपाल तथा भारतको केही स्थानमा लागेको डढेलोको कारण...