July 11, 2026, Saturday
२०८३ असार २८ आईतवार

समाचार

नेपाल पक्षको निर्णय– विश्वासको मत दिन अनुपस्थित हुने, राजीनामा नदिने

नेपाल पक्षको निर्णय– विश्वासको मत दिन अनुपस्थित हुने, राजीनामा नदिने

काठमाडौँ, वैशख २७ । नेकपा एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल समूहले सरकारलाई विश्वासको मतका लागि दिउँसो हुने मतदानमा अनुपस्थित हुने निर्णय गरेको छ । आज बिहान सिंहदरबारमा बसेको यो समूहका सांसदको बैठकले यस्तो निर्णय गरेको बैठकपछि नेता भीम रावलले बताए ।सोमबार प्रधानमन्त्री ओलीले दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिँदैछन् । त्यसअघि बसेको नेपाल–खनाल…

प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य झन जटिल

प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य झन जटिल

भैरहवा, वैशाख २७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको स्वास्थ्य जटिल बन्दै गएको पारिवारिक स्रोतले बताएको छ। सामाजिक सन्जालमा सार्वजनिक एक तस्वीरमा सीता निकै दुब्ली र कमजोरजस्तो देखिएकी छन् । सो तस्वीरमा सीतासँगै उनका पति प्रचण्ड, छोरी र नातिनीहरु छन् । तस्वीरमा पनि सीता निकै कमजोर भएको र परिवारले सम्हालीरहेको…

  • बुटवलमा पाँच संक्रमितको मृत्यु

    बुटवलमा पाँच संक्रमितको मृत्यु

    रुपन्देही, वैशाख २७ । रुपन्देहीको बुटवलमा उपचाररत थप पाँचजना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । बुटवलस्थित धागो कारखानामा रहेको लुम्बिनी प्रादेशिक कोरोना विशेष अस्पतालको आईसीयूमा उपचाररत चारजना र लुम्बिनी प्रादेशिक अस्पतालको जनरल आईसीयूमा उपचाररत एकजनाको मृत्यु भएको हो ।वैशाख...

  • कसरी अघि बढ्छ विश्वासको मत लिने प्रक्रिया ?

    कसरी अघि बढ्छ विश्वासको मत लिने प्रक्रिया ?

    काठमाडौं, वैशाख २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रक्रियालाई संसद सचिवालयले आजै टुंगो लगाउने भएको छ । विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको संसदको विशेष बैठक आज दिउँसो १ बजे बस्दै छ ।विशेष अधिवेशन विश्वासको मतको...

  • सकियो माधव नेपाल समूहले ओलीलाई दिएको समयसीमा

    सकियो माधव नेपाल समूहले ओलीलाई दिएको समयसीमा

    काठमाडौं, वैशाख २७ । नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहले दुईबुँदे माग पूरा गर्न दिएको समयसीमा समाप्त भएको छ ।प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नेपाल समूहले आइतबार २०७५ जेठ २ को अवस्थामा फर्किनुपर्ने र आगामी दिनमा पार्टी...

  • निरीह सरकार, भुइँमै छट्पटिँदै संक्रमित

    निरीह सरकार, भुइँमै छट्पटिँदै संक्रमित

    बेड अभावमा भैरहवास्थित भीम अस्पतालको बरण्डामा छट्पटाउँदै गरेको कोरोना संक्रमित । तस्विरः प्रकाश न्यौपाने/पब्लिक कुरा भैरहवा, वैशाख २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संघीय संसदमा विश्वासको मत लिँदैछन् । केन्द्रदेखि प्रदेशसम्म राजनीतिक खिचातानी छ । नेताहरु दल बदल्ने, कोही...

  • ६० बेडको आइसोलेशन सेन्टर बनाउँदै तिलोत्तमा

    ६० बेडको आइसोलेशन सेन्टर बनाउँदै तिलोत्तमा

    तिलोत्तमा, वैशाख २६ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले थप ६० बेडको आइसोलेसन सेन्टर बनाउने भएको छ । कोरोना संक्रमित बिरामीको चाप बढ्दै जाँदा नगरपालिकाले वडा नम्बर–९ केवलानीस्थित नगरपालिकाको सभाहल तथा अतिथि गृहमा थप ६० शय्याको आइसोलेशन सेन्टर निर्माणको काम अघि बढाएको...

  • कोरोनाबाट भैरहवामा तीनको मृत्यु

    कोरोनाबाट भैरहवामा तीनको मृत्यु

    भैरहवाः कोरोना संक्रमणबाट आइतबार भैरहवामा तीन जनाको मृत्यु भएको छ । २ जनाको भैरहवास्थित भीम अस्पतालमा र एकजनाको युनिभर्सल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।भीम अस्पतालमा उपचाररत बुटवल उपमहानगरपालिकाका ३८ वर्षीय एक पुरुष र सिद्धार्थनगर नगरपालिकाका ३८ वर्षीया एक महिलाको...

  • अन्तिम चरणमा अन्तर्राष्ट्रिय बौद्ध सभाहल तथा ध्यान केन्द्र

    अन्तिम चरणमा अन्तर्राष्ट्रिय बौद्ध सभाहल तथा ध्यान केन्द्र

    लुम्बिनीमा निर्माणाधीन अन्तर्राष्ट्रिय बौद्ध सभाहल तथा ध्यान केन्द्रको डिजाइन । लुम्बिनीः राष्ट्रिय गौरवको लुुम्बिनी विकास गुरुयोजना अन्तर्गत निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको बौद्ध सभाहल तथा ध्यान केन्द्रको फिनिसिङ (सौन्दर्यकरण)को काम भइरहेको छ । पहिलो चरण पूरा भएर दोस्रो चरणको धमाधम चलिरहेको छ ।...