एमआरपी लागू गर्नु पूर्व समन्वय र प्रशिक्षणको आवश्यकतामाथि व्यवसायीको जोड
भैरहवा–सरकारले आगामी बैशाख १६ गते देखि बजारमा बिक्री हुने वस्तुहरूमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख भए, नभएको विषयमा कडाइका साथ अनुगमन गर्ने तयारी गरेपछि उद्योगी व्यापारीले यस वारेमा सरकारसंग समय, स्पष्ट निर्देशिका र व्यवहारिकता माग गरेका छन् । सिद्धार्थ उद्योग...





