मुख्यमन्त्री आचार्यको प्रतिबद्धता- युवा उद्यमशीलतालाई केन्द्रमा राखेर बजेट ल्याउँछौं
दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा उद्यमशीलतालाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट तर्जुमा गरिने बताएका छन् । प्रदेश युवा परिषद् विकास समितिले आयोजना गरेको नमूना युवा संसद कार्यक्रममा सहभागी युवाहरूसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी) मा...





