July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

देश

अत्याधुनिक प्रविधि प्रयोग गरी धानखोला–लमही सडक स्तरोन्नती सुरु

अत्याधुनिक प्रविधि प्रयोग गरी धानखोला–लमही सडक स्तरोन्नती सुरु

दाङ– पूर्व–पश्चिम राजमार्गअन्तर्गत धानखोला–लमही सडक खण्डको स्तरोन्नति सुरु भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शुधबार उक्त खण्डको शिलान्यास गर्दै सडक स्तरोन्नतिको काम प्रारम्भ गरे । स्तरोन्नती हुन लागेको यो खण्ड करिब ४० किलोमिटर लामो छ । यस सडक स्तरोन्नति तथा मर्मत कार्यमा नेपालमै पहिलो पटक फूल डेप्थ रिक्लेमेशन (एफडीआर) र सुपरपेभ आस्फाल्ट जस्ता…

लुम्बिनीसहितका केही प्रदेशमा आज तीव्र हावाहुरी चल्ने, सतर्कता अपनाउन आग्रह

लुम्बिनीसहितका केही प्रदेशमा आज तीव्र हावाहुरी चल्ने, सतर्कता अपनाउन आग्रह

भैरहवा– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज एक विशेष बुलेटिन जारी गर्दै देशका विभिन्न भागमा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेको भन्दै सतर्क रहन अपिल गरेको छ। सुदूरपश्चिमदेखि कोशी प्रदेशसम्मका धेरै जिल्लाहरूमा हुरीबतासको जोखिम देखिएको विभागले जनाएको छ। महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, डडेल्धुरा र डोटी; लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ, अर्घाखाँची…

  • लुम्बिनीमा थन्किएकोमध्ये एउटा बिद्युतीय बस नेपालगन्ज बिमानस्थलबाट सञ्चालन

    लुम्बिनीमा थन्किएकोमध्ये एउटा बिद्युतीय बस नेपालगन्ज बिमानस्थलबाट सञ्चालन

    भैरहवा–वर्षौँदेखि लुम्बिनी विकास कोषको प्राङ्गणमा अलपत्र अवस्थामा रहेका विद्युतीय बसहरूमध्ये एउटा बसलाई मंगलवारदेखि हवाइयात्रुको सहजताकालागि निःशुल्क रुपमा नेपालगन्ज विमानस्थलबाट सञ्चालनमा ल्याइएको छ । एसियाली विकास बैंकको अनुदान सहयोगमा करिब पाँच वर्षअघि भित्राइएका यी अत्याधुनिक बसहरू उचित व्यवस्थापनको अभावमा लामो समयदेखि...

  • जनअपेक्षा अनुसार सडक सुधारमा ध्यान दिन जरुरी छः मुख्यमन्त्री आचार्य

    जनअपेक्षा अनुसार सडक सुधारमा ध्यान दिन जरुरी छः मुख्यमन्त्री आचार्य

    दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनअपेक्षा अनुसार सडक निर्माण र सुधारका क्षेत्रमा विशेष ध्यान दिनुपर्ने बताएका छन् । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल (एमसिए नेपाल)ले मंगलबार मुख्यन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना गरेको छलफल कार्यक्रममा मुख्यमन्त्री आचार्यले भालुबाङदेखि लमहीसम्म सवारी साधनको...

  • तिरुपतिले चुम्यो खुकुरी कपको उपाधि

    तिरुपतिले चुम्यो खुकुरी कपको उपाधि

    भैरहवा– तिरुपति स्पोटर्स क्लबले भैरहवामा सम्पन्न ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ को उपाधि हात पारेको छ । मंगलबार सम्पन्न फाइनलमा लुम्बिनी खुकुरी क्लबलाई ११ रनले हराउँदै तिरुपतिले उपाधि चुम्न सफल भएको हो । उपाधिसँगै तिरुपतिले नगद १ लाख ११ हजार १ सय...

  • राजस्व चुहावट नियन्त्रण गर्न करको दर कम गरेर दायरा बढाउन सुझाव

    राजस्व चुहावट नियन्त्रण गर्न करको दर कम गरेर दायरा बढाउन सुझाव

    भैरहवा– खुल्ला सिमानाका कारण भन्सार छलेर हुने राजस्व चुहावट नियन्त्रण गर्न करको दर कम गर्नु पर्ने सुझाव भैरहवा क्षेत्रका व्यवसायीको छ । भारतसंगको खुल्ला सिमानालाई नियन्त्रण गर्न नसक्दा भारतबाट भन्सार नगरि व्यवसायीक प्रयोजनकै लागि ठूलो परिमाणमा तस्करीको माध्यमबाट मालसामान भित्रिने...

  • अब गुल्मीको इस्मा गाउँपालिकाको केन्द्र चापटारी

    अब गुल्मीको इस्मा गाउँपालिकाको केन्द्र चापटारी

    गुल्मी– जिल्लाको इस्मा गाउँपालिकाले केन्द्रको टुंगो लगाएको छ । पालिकाले वडा नम्बर ५ स्थित चापटारीमा केन्द्र बनाउने गरी टुंगो लगाएको हो । अघिल्लो जनप्रतिनिधिकै कार्यकालमा विवादित बनेर यो मुद्दा सर्वोच्च अदालतसम्म पुगेको थियो । केही समयअघि मात्रै सर्वोच्च अदालतले केन्द्र...

  • नेकपाको लुम्बिनी प्रदेश इञ्चार्जमा खनाल र संयोजकमा हुसेन

    नेकपाको लुम्बिनी प्रदेश इञ्चार्जमा खनाल र संयोजकमा हुसेन

    भैरहवा– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले लुम्बिनी प्रदेश समितिका इञ्चार्ज र संयोजक टुंगो लगाएको छ । पार्टीको केन्द्रीय कार्यसंयोजन समितिको प्रदेश इञ्चार्ज र संयोजक टुंगो लगाएको हो । नेकपाले प्रदेश इन्चाञ्र्जको जिम्मेवारी कपिलवस्तुका नेता चक्रपाणि खनाल (बलदेव) लाई तोकेको छ ।...