गरिब विरामीलाई लक्षित गर्दै सिटी हस्पिटल भैरहवामा ‘सुलभ उपचार कार्यक्रम’ लागू हुने
भैरहवा–निजी क्षेत्रबाट भैरहवामा सञ्चालित सिद्धार्थनगर सिटी हस्पिटल प्रालिले विपन्न र स्वास्थ्य उपचारमा पहुँच नभएका बिरामीलाई लक्षित गर्दै ‘सुलभ उपचार कार्यक्रम’ लागू गर्ने भएको छ । उक्त अस्पतालले आइतवार पत्रकार सम्मेलन मार्फत् आउँदो बैशाख १६ गतेदेखि सुलभ उपचार कार्यक्रम लागू हुने...





