July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

देश

बढ्दो गर्मीले फुटपाथ व्यवसायीको जीवन कठिन

बढ्दो गर्मीले फुटपाथ व्यवसायीको जीवन कठिन

भैरहवा– पछिल्ला केही दिनयता तराई क्षेत्रमा अत्याधिक गर्मी बढ्दै गएको छ । चर्को घाम र तातो हावाले दैनिक ज्याला मजदुरी तथा साना व्यापार गरेर जीविकोपार्जन गर्ने वर्गलाई सबैभन्दा बढी प्रभावित बनाएको छ । खुला आकाशमुनी बस्दै दिनभरि काम गर्नुपर्ने बाध्यताले फुटपाथ व्यवसायीहरूको जीवन झन् कष्टकर बनेको छ । न त उनीहरूसँग पंखा छ, न त…

दुई लाख घुससहित भैरहवाबाट पक्राउ परेका मालपोतका नासुविरुद्ध मुद्दा दायर

दुई लाख घुससहित भैरहवाबाट पक्राउ परेका मालपोतका नासुविरुद्ध मुद्दा दायर

भैरहवा– अख्तियार दुरुपयो अनुसन्धान आयोगको कार्यालयले मालपोत कार्यालय, भैरहवका नायब सुब्बा ओमबहादुर खाम्चाविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर गरिएको छ। यसअघि अख्तियारले घुस रकमसहित खाम्चालाई नियन्त्रणमा लिएको थियो । अनुसन्धान पछि उनीविरुद्ध मुद्दा दायर गरिएको हो । जग्गाको नयाँ श्रेस्ता कायम गर्ने तथा नामसारी गर्ने काम गरिदिने बहानामा सेवाग्राहीसँग घुस माग गरेको भन्ने उजुरीका आधारमा…

  • पंचकन्या रूपन्देही सुपरलिगः वेष्टर्न क्रिकेट क्लब सेमिफाइनलमा

    पंचकन्या रूपन्देही सुपरलिगः वेष्टर्न क्रिकेट क्लब सेमिफाइनलमा

    भैरहवा- वेष्टर्न क्रिकेट क्लब भैरहवामा जारी ‘पंचकन्या रुपन्देही सुपरलिग’को सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत ‘ए’ डिभिजनको सोमबारको खेलमा नेपथ्य तिलोत्तमा क्रिकेट क्लबलाई १ सय २ रनको फराकिलो अन्तरले पराजित गर्दै वेष्टर्न सेमिफाइनल पुगेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट...

  • दुग्ध विकास संस्थानको क्षमता विस्तारमा मुख्यमन्त्री आचार्यको जोड

    दुग्ध विकास संस्थानको क्षमता विस्तारमा मुख्यमन्त्री आचार्यको जोड

    दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले किसानले उत्पादन गरेको दूध सहज रुपमा खरिद गर्ने वातावरण निर्माण गर्न ध्यानाकर्षण गराएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका (देउखुरी)मा दुग्ध विकास संस्थान लुम्बिनी दुग्ध वितरण आयोजनाका प्रमुख तथा प्रतिनिधिसँग सोमवार भएको...

  • सर्वाधिक छिटो १५० विकेट लिने विश्व रेकर्ड बनाए सन्दीपले

    सर्वाधिक छिटो १५० विकेट लिने विश्व रेकर्ड बनाए सन्दीपले

    नेपालका लेग स्पिनर सन्दीप लामिछाने विश्व एकदिवसीय क्रिकेटमा सर्वाधिक छिटो १ सय ५० विकेट लिने नयाँ रेकर्ड बनाएका छन्। घरेलु मैदानमा जारी आईसीसी विश्वकप लिग-२ अन्तर्गत आइतबार स्कटल्यान्डविरुद्धको खेलमा सन्दीपले यो किर्तिमान आफ्नो नाममा लेखाएका हुन्। सन्दीपले अस्ट्रेलियन मिचेल स्टार्सको नाममा...

  • बैशाखमा रूपन्देही प्रहरीमा १८६ मुद्दा दर्ता

    बैशाखमा रूपन्देही प्रहरीमा १८६ मुद्दा दर्ता

    भैरहवा–जिल्ला प्रहरी कार्यालय, रुपन्देहीमा गत वैशाख महिनामा विभिन्न प्रकृतिका कुल १८६ वटा मुद्दा दर्ता भएका छन् । रुपन्देही प्रहरीले अपराध नियन्त्रण, अनुसन्धान र फैसला कार्यान्वयनको क्षेत्रमा उल्लेख्य सफलता हासिल गरेको दाबी समेत गरेको छ । प्रहरीले सार्वजनिक गरेको मासिक प्रगति...

  • पंचकन्या रूपन्देही सुपरलिगः मेलवर्न क्रिकेट क्लबको दोस्रो जित

    पंचकन्या रूपन्देही सुपरलिगः मेलवर्न क्रिकेट क्लबको दोस्रो जित

    भैरहवा- रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी ‘पंचकन्या रुपन्देही सुपरलिग’ अन्तर्गत ‘ए’ डिभिजनको आइतबारको खेलमा मेलवर्न क्रिकेट एण्ड स्पोर्टिङ क्लबले जित निकालेको छ । उसले बुद्ध क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै जित हात पारेको हो । प्रतियोगितामा मेलवर्नको यो लगातार...