सहमती भएपछि टुङ्गीयो रुबी खानको आमरण अनशन
भैैरहवा– सरकारका प्रतिनिधिसंग सहमती भएपछि विगत २३ दिनदेखि आमरण अनशनमा रहेकी रुबी खानले अनशन अन्त्य गरेकी छन् । बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीरबन्धक तथा कर्तव्य ज्यानसम्बन्धी घटनाको निष्पक्ष अनुसन्धानलगायतका माग राख्दै उनले अनशन सुरु गरेकी थिइन् । प्रधानमन्त्री वालेन्द्र शाहका...





