July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

देश

काशी नोबलमा चालु शैक्षिक सत्रदेखि कोरियन भाषाको पठनपाठन हुँदै

काशी नोबलमा चालु शैक्षिक सत्रदेखि कोरियन भाषाको पठनपाठन हुँदै

भैरहवा–काशी नोबल एकेडेमी, सिद्धार्थनगरले चालु शैक्षिकसत्र बाट कक्षा ११ मा कोरियन भाषा विषयको अध्ययन-अध्यापन संचालन गर्ने भएको छ । नेपालको शैक्षिक इतिहासमा पहिलो पटक विद्यालयस्तरको पाठ्यक्रममै कोरियन भाषा समावेश हुने दाबी गर्दै उक्त बिद्यालयले कक्षा ११ र १२ मा कोरियन भाषालाई ऐच्छिक विषयका रूपमा अध्यापन गराउने बताएको छ । शुक्रबार विद्यालय परिसरमा आयोजित पत्रकार सम्मेलनमार्फत…

पंचकन्या रूपन्देही सुपरलिगः मेलवर्नद्वारा नेपथ्य तिलोत्तमा पराजित

पंचकन्या रूपन्देही सुपरलिगः मेलवर्नद्वारा नेपथ्य तिलोत्तमा पराजित

भैरहवा- भैरहवामा जारी ‘पंचकन्या रुपन्देही सुपरलिग’ अन्तर्गत ‘ए’ डिभिजनको शुक्रबारको खेलमा मेलवर्न क्रिकेट एण्ड स्पोर्टिङ क्लब विजयी भएको छ । मेलवर्नले नेपथ्य तिलोत्तमा क्रिकेट क्लबलाई ४ विकेटले हराउँदै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको नेपथ्य तिलोत्तमाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ५६ रन बनायो । उसका…

  • उद्योगी–व्यवसायीलाई अनावश्यक धरपकड नगरः सिउवा संघ

    उद्योगी–व्यवसायीलाई अनावश्यक धरपकड नगरः सिउवा संघ

    भैरहवा– सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीले पछिल्ला समय विभिन्न आर्थिक विषय तथा वित्तीय कारोबार सम्बन्धी अनुसन्धानका क्रममा उद्योगी–व्यवसायी, निर्माण व्यवसायी र बैंकिङ क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुमाथि सरकारले धरपकड तथा पक्राउ गरेको भन्दै आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । शुक्रबार संघका...

  • भैरहवाको बुद्धचोकमा लामिनारको नयाँ शोरुम सञ्चालन

    भैरहवाको बुद्धचोकमा लामिनारको नयाँ शोरुम सञ्चालन

    भैरहवा– जेजे स्टोनेक्स प्रालि, भैरहवासँगको सहकार्यमा नेपालको अग्रणी पूर्ण भिट्रिफाइड टायल ब्राण्ड लामिनारले नयाँ एम्पोरियो डिलर शोरुम सञ्चालनमा ल्याएको छ । सिद्धार्थनगरस्थित बुद्धचोकमा शुक्रबारदेखि लामिनारको नयाँ सोरुम संचालनमा आएको हो । सोरुमका लुम्बिनी प्रदेशका खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेयले उद्घाटन गरेका...

  • नाकाको झन्झटले पर्यटक दिक्क हुने व्यवसायीको गुनासो

    नाकाको झन्झटले पर्यटक दिक्क हुने व्यवसायीको गुनासो

    भैरहवा–विभिन्न मुलुकबाट रुपन्देहीको बेलहिया नाका हुँदैं आउने पर्यटकले विभिन्न जाँचका नाममा पाइरहेको सास्तीमा कमी आएको छैन । भारतका विभिन्न गन्तव्य भ्रमण गरेर यहाँ आउने पर्यटकले बेलहियास्थित अध्यागमन कार्यालयमा दुःख पाउने गरेका छन् । नाकामा रहेको अध्यागमन कार्यालयमा कर्मचारी अभाव भएकाले...

  • देशलाई विश्वसामु चिनाउन खेल क्षेत्रको अतुलनीय योगदान छः मुख्यमन्त्री आचार्य

    देशलाई विश्वसामु चिनाउन खेल क्षेत्रको अतुलनीय योगदान छः मुख्यमन्त्री आचार्य

    दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राष्ट्रियताको रक्षा र समृद्ध नेपाल निर्माणका लागि खेल क्षेत्रको अतुलनीय योगदान रहेको बताएका छन् । दाङको बेल्झुण्डीमा शुक्रबार आयोजित लुम्बिनी प्रदेश स्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले खेलाडीहरुको भूमिका...

  • लुम्बिनीमा दुर्घटनाको अवस्था भयाबह, १० महिनामा ४९३ को मृत्यु

    लुम्बिनीमा दुर्घटनाको अवस्था भयाबह, १० महिनामा ४९३ को मृत्यु

    भैरहवा– लुम्बिनी प्रदेशमा दुर्घटनासँगै ज्यान गुमाउनको संख्या बृद्धि भएको छ । चालु आर्थिक वर्ष २०८२–०८३ को बैशाख मसान्तसम्म प्रदेशमा भएका गाडी दुर्घटनामा परेर ४ सय ९३ जनाको मृत्यु भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले...

  • एआई एक्स–रे प्रविधिको खोजीबाट बाँकेमा क्षयरोगका धेरै बिरामी फेला परे

    एआई एक्स–रे प्रविधिको खोजीबाट बाँकेमा क्षयरोगका धेरै बिरामी फेला परे

    नेपालगन्ज–एआई एक्स–रे प्रविधिबाट क्षयरोगीको खोजी तीव्र पारिएपछि बाँके जिल्लामा क्षयरोगका बिरामी फेला पर्ने क्रम पनि बढेको छ । एआई एक्स–रे प्रविधिबाट क्षयरोगीको खोजी गर्न थालेपछि बिरामीको फेला पर्ने क्रम पनि बढेको दावी स्वास्थ्य कार्यालय बाँकेले गरेको छ । स्वास्थ्य कार्यालय...