July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

देश

चालु वर्षको दुई महिनामा लुम्बिनी सरकारले ६० प्रतिशत बजेट खर्च गर्नुपर्ने

चालु वर्षको दुई महिनामा लुम्बिनी सरकारले ६० प्रतिशत बजेट खर्च गर्नुपर्ने

भैरहवा– चालु आर्थिक वर्ष सकिन अब २ महिना मात्रै बाँकी छ । तर, लुम्बिनी प्रदेश सरकारको बजेट खर्च भने आधा पनि छैन । प्रदेश सरकारले चालु वर्षमा पुँजीगततर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार रुपैयाँ र चालुतर्फ १५ अर्ब ४३ करोड ८५ लाख ३५ हजार रुपैयाँ गरी कुल ३८ अर्ब ८१ करोड रुपैयाँ…

सारस बन्यो कागजी नगरपन्छी, लुम्बिनीमै असुरक्षित

सारस बन्यो कागजी नगरपन्छी, लुम्बिनीमै असुरक्षित

लुम्बिनी – लुम्बिनी सांस्कृतिक नगरपालिकाले सारसलाई नगरपन्छी घोषणा गरेको छ । तर, सारस नगरपालिका भित्रैं असुरक्षित बनेको छ । नगरपालिकाले पन्छी संरक्षणमा ध्यान दिएको छैन । यतिसम्म कि एक साता अघि लुम्बिनी विकास कोषको १२ नम्बर गेटबाट उड्दै बाहिरिने क्रममा बिजुलीको नाङ्गो तारमा अल्झेर मरेको सारसको व्यवस्थापनसम्म गरेन । ‘नगरपन्छी’ मरेको ३ दिनसम्म नहटाउँदा उक्त…

  • दुई घण्टामै बुटवल–नारायणगढ खण्डको यात्रा

    दुई घण्टामै बुटवल–नारायणगढ खण्डको यात्रा

    भैरहवा – दुई घण्टामै महेन्द्र राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ खण्डको यात्रा पूरा हुन थालेको छ । यसले लामो समयदेखि जाम र अवरोधका कारण झन्झटिलो यात्रा गर्न बाध्य यात्रुलाई सहज भएको छ । यस खण्डको बिस्तार सुरु भएको ७ वर्षपछि यात्रा सहज...

  • पंचकन्या रूपन्देही सुपरलिगः वेष्टर्न क्रिकेट क्लब विजयी

    पंचकन्या रूपन्देही सुपरलिगः वेष्टर्न क्रिकेट क्लब विजयी

    भैरहवा- ‘पंचकन्या रुपन्देही सुपरलिग’ अन्तर्गत भैरहवामा जारी ‘ए’ डिभिजनको शनिबारको खेलमा वेष्टर्न क्रिकेट क्लबले जित हात पारेको छ । वेष्टर्नले जेआर क्रिकेट क्लबमाथि ३ विकेटको जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको जेआरले निर्धारित ५०...

  • करछली

    करछली

    “धनबहादुर हाजिर हो !” नाइकेले नाम उच्चारण गर्नासाथ उपस्थित भयो । अनुपस्थित हुँदाको परिणाम विगतमा देखिसकेको छ । नाइकेले जेल जीवन सकिएको पुर्जा हातमा थमायो । ‘करछली’– चार अक्षरको शब्द । “त्यो के हो ? मबाट के हुन गयो र...

  • कथाः छोरीहरू किताब हुन्

    कथाः छोरीहरू किताब हुन्

    न्यायाधीश मुसुक्क हाँस्नु भयो । भन्नुभयो– यो त अविश्वास भयो । तपाईंहरू एक आपसमा विश्वस्त हुनुहुँदो रहेनछ । बहस सुन्न बसेका धेरै सहभागी हाँसे । प्रवीणा हाँसेनन् । उनीहरू अर्थात् प्रवीणा नहाँसेपछि न्यायाधीशले सोध्नुभयो– “यदि मसँग रसरङ्गको चेतना हुँदैनथ्यो भने उहिल्यै...

  • आस्कोट

    आस्कोट

    आस्कोट साइन्टिफिक कन्फरेन्स सकेर तीन दिनपछि घर फर्किएका राजीवलाई श्रीमती र छोराछोरीले घेरे । केटाकेटी ‘खै त, हामीलाई के ल्याइदिनुभो ?’ भन्दै उफ्रिन थाले । राजीवले लगेज खोल्यो । सुन्तला र एभोकाडोको पोको श्रीमतीलाई दियो । छोरीलाई स्वीमिङ सुट ल्याइदिएको...